२४ बैशाख २०८१, सोमबार
हर्रेमा माेटरसाईकल दुर्घटना : एककाे मृत्यु, १ गम्भीर घाईते
  • काँचुली खबर

१२ बैशाख, काेहलपुर । रत्न राजमार्ग अन्तरगत सुर्खेतकाे हर्रे चेकपाेष्ट नजिक माेटरसाईकल दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । मंगलबार दिउसाे नेपालगन्ज देखी सुर्खेत तर्फ जाँदै गरेको भे१प ७२१६ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना भएकाे थियाे ।

दुर्घटनामा बाँके घर भई बिनायक दल गण, सुर्खेतमा कार्यरत अजित केसीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । त्यसैगरी बाँके घर भई देबिदल गण, बर्दियामा कार्यरत लाल बहादुर शाही गम्भीर घाईते भएका छन ।

उनले सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

  • १२ बैशाख २०८१, बुधबार ०८:४३ प्रकाशित
  • Nabintech