सुर्खेत विमानस्थलनजिक घर बनाउने क्रममा मजदुर रमेश थारु एक तला माथिबाट खसे। सँगै खसेको जस्तापाताले लागेर उनको कुहिनो छिनियो। नसा, रक्तनली, हड्डी सबै काटिएर करिब आधा इन्च छाला मात्र बाँकी...
नगरको स्वास्थ्य सेवालाई चुस्त र प्रभावकारी बनाउन ल्यापटप उपलव्ध गराइएको छ । नेपालगञ्ज उपमहानगरपालिका अन्तगर्त १८ वटा स्वास्थ्य संस्थालाई १८ वटा ल्यापटप आज नेपालगञ्ज उपमहानगरपालिकाले उपलव्ध गराएको छ । स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीलाई अनलाईनमार्फत...
बाँकेको कोहलपुरमा यहि भदौ ९ गतेदेखि १५ दिने योगा प्रशिक्षक तालिम संचालन हुने भएको छ । पतञ्जली योग समिति कोहलपुरको आयोजनामा १५ दिने योगा प्रशिक्षक तालिम संचालन गर्न लागिएको पतञ्जली योगा समिति बाँकेका उपाध्यक्ष नम प्रसाद शर्माले जानकारी दिए । योगाबाट...
एक तत्थ्याङ्कको नतिजा अनुसार युवा जनसंख्या मध्ये १० प्रतिशत र समग्रमा ६५ प्रतिशतले आफ्नो जीवनकालमा एक पटक गर्दन दुखाइको अनुभब गरेको पाइन्छ। यसको सामान्य कारणमा अधिक व्यायाम, अनिन्द्रा, लामो समय सम्म एकै प्रकारको स्थिर बसाई र उच्च तनाव हो । तर यसबाट छुटकारा...
नेपाल विद्युत प्राधिकरणको ३३ औँ वार्षिकोत्सवको अवसर परेर कोहलपुरमा आयोजित रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ (आधिकारिक ट्रेड युनियन), कोहलपुर इकाई समितिको आयोजनामा नेपाल विद्युत प्राधिकरण कोहलपुर...
कोहलपुरमा आधुनिक र व्यवस्थित वधशाला निर्माण तथा सञ्चालनका लागि कोहलपुर नगरपालिकाको आयोजनामा कोहलपुरमा रहेका खसिको मासु व्यवसाय गरिरहेका व्यवसायीहरुसँग सोमबार अन्तरक्रिया कार्यक्रम गरिएको छ । हेफर इन्टरनेशनलको सहजीरणमा सो अन्तरक्रिया कार्यक्रम...
स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यले नै स्वास्थ्य सेवा सहज र प्रभावकारी हुने सम्वद्ध विज्ञले बताएका छन् । जीआईजेडको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाद्धारा सोमबार नेपालगञ्जमा आयोजित स्वास्थ्यमा स्थानीय सरकार र नजीक्षेत्रबीचको सहकार्य सम्वन्धी...
कोहलपुरमा बृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ईलेक्ट्रोनिक्स तथा मोबाईल ब्यवसायी संघ कोहलपुरको आयोजनामा शनिबार बृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कोहलपुर रेडक्रसको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा ५० यूनिट बढि रगत संकलन भएको ईलेक्ट्रोनिक्स...
बाँके जिल्लामा संचालनभई रहेका एम्बुलेन्सका चालकहरुलाई ४ दिने प्राथमिक उपचार तालिम दिएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा बाँके जिल्लामा संचालित हब हस्पीटल कार्यक्रमको आयोजनामा उक्ततालिम शुक्रवार नेपालगन्जमा सम्पन्न भएको हो । तालिमको समापन कार्यक्रममा...
बाँकेमा अघिल्लो आर्थिक बर्षको तुलनामा आत्महत्या गर्नेहरुको संख्यामा कमी आएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेकोे पछिल्लो तथ्याङक अनुसार जिल्लामा आत्महत्या गर्नेहरुको संख्यामा कमी आएको हो । विषेश गरि १५ बर्ष देखि ५० बर्ष उमेर समुहका ब्यक्तिहरुले...