५ जेष्ठ २०८१, शनिबार

समाज


रोल्पा, । दाङबाट रोल्पाको थवाङ जोड्ने शहीद मार्गको दुईखोली—खरिबोट सडकखण्डको विभिन्न स्थानमा नेपाली सेनाले कडा चट्टान फोडी बाटो चौडा गरेको छ । सडकखण्डको विभिन्न स्थानमा रहेका ठूलठूला...

  • रुकुम, असार ६ । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका कर्णाली प्रदेशकै पहिलो जातीय सद्भावयुक्त तथा छुवाछूत मुक्त स्थानीय तह घोषणा भएको छ । जातीय छुवाछूत तथा सद्भावयुक्त क्षेत्र घोषणाका लागि आवश्यक सबै सूचक पूरा भएपछि मंगलबार औपचारिक कार्यक्रमका बीच...

  • छोटै समयमा नेपालको पत्रकारिता क्षेत्रमा ख्याति आर्जन गर्न सफल रवि लामिछानेले समयमै विचार पु¥याउन सकेनन् भने उनी कानुनी फन्दामा पर्ने सम्भावना बढेको छ । ‘न्युज ट्वान्टी फोर’ टेलिभिजनमा जनसरोकारका विषयलाई मुद्दा बनाएर प्रस्तुत गरिने कार्यक्रमले लामिछानेलाई...

  • काठमाडाैँ । माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा बुधबार सार्वजनिक हुने भएकाे छ । राष्ट्रिय परीक्षा बाेर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसर्इर्इकाे नतिजा अाज सांझ ५ बजे सार्वजनिक गर्ने जनाएकाे छ । चैत ८...

  • रुपन्देही । बुटवलमा जनता टेलिभिजनकाे प्रदेश ५ कार्यालय उद्घाटन गरिएकाे छ । मंगलबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पाेखरेलले कार्यालयकाे उद्घाटन गर्नुभएकाे हाे ।

  • हेटौँडा/ नेपाली कांग्रेसकाे जिल्ला सभापतिहरूको राष्ट्रिय भेला आजदेखि मकवानपुरको हेटौँडामा सुरु हुँदै छ । सो भेलामा नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू, ७७ जिल्लाका कांग्रेस सभापतिहरू र पर्यवेक्षक गरी करिब ५ सय ७५ जनाको सहभागिता...

  • विश्वका महान् फुटबलर मध्ये एक हुन् डिएगो म्यारोडना । तर, फुटबलमा उनले जुन उचाइ बनाएका छन्, विवादबाट पनि उनी टाढा रहन सकेका छैनन् । सधैं विवादमा छाइरहने म्यारोेडना विश्वकप २०१८ को सुरुवाती चरणमा पनि विवादमा छाएका छन् । उनले रुसको स्टेडियममा सिगार पिएकाले...

  • नगरभित्र अब्यवस्थित रुपमा निर्माण गरि ब्यवसाय संचालन गर्दै आएका संरचनाहरु हटाईएको छ । मुख्य सडकदेखि दायाँ-बाँया दुबै किनारमा अब्यवस्थित रुपमा ब्यवसाय संचालन गर्दै आएका फुटपाथ ब्यावसायीहरुलाई सोमबार हटाईएको नगर विकास समिति कोहलपुरका अध्यक्ष अवराज...

  • देश संघियतामा प्रबेश गरिसकेकोछ । देशमा तीन तहका सरकार छन् संघिय, प्रादेशिक र स्थानीय । नयाँ अभ्यास भएका कारण पहिलो बर्ष जताततै अन्यौलता छाईरहेको छ । यहि अन्यौलताका बिच कतिपय स्थानीय तहहरुमा राम्रा प्रयासहरु भईरहेका छन् । यस्तै राम्रा प्रयासहरु गर्नेमा...

  • वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित डा देवकोटाको न्युरो हस्पिटलमा उपचार भइरहेको थियो । उनको आज सांझ पौने ६ बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ ।