वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित डा देवकोटाको न्युरो हस्पिटलमा उपचार भइरहेको थियो । उनको आज सांझ पौने ६ बजे निधन भएको अस्पताल स्रोतले...
काठमाडौं । कृषकलाई उखुको रकम भुक्तानी नगर्ने चिनी उद्योग र मापदण्ड नपुगेका क्रशर उद्योगलाई कारवाही गरिने भएको छ । सोमबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादव सहितको बैठकले सो निर्णय...
नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि लागू हुनेगरी डिजेल, पेट्रोल र मट्टितेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २|२ रुपैयाँ भाउ घटाउने निर्णय गरेको हो । नयाँ भाउ अनुसार अब पेट्रोल...
जिल्ला प्रशासन कार्यालय बाँके, गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय नेपालगन्जले आज नेपालगन्ज र खजुरामा भएका पेट्रोल पम्पहरुको संयूक्त अनुगमन गरेको छ । नेपालगन्ज जयसपुरमा रहेको जय बागेश्वरी आयल स्टोर्स, कुसुम आय स्टोर्स, मयांक आायल स्टोर्स, कल्यान...
कुनै बेला विदेशी मिडियामा भारतीय युवती मधुमिता पाण्डेको निकै चर्चा थियो । २६ वर्षीया मधुमिता इंग्ल्यान्डको एग्लिया रस्किन युनिभर्सिटीमा क्रिमिनोलोजी डिपार्टमेन्टबाट पिएचडी गरिरहेकी छिन् । पिएचडी थेसिसका लागि मधुमिताले भारतका सयजना बलात्कारीसँग...
रोल्पा । रोल्पाको सदरमुकाम लिवाङबाहेकका अन्य स्थानमा टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । असिना पानी तथा चट्याङका कारण टावरमा आएको खराबीसँगै सेवा अवरुद्ध भएको बताइएको छ । पूर्वी रोल्पाको सातदोबाटोमा रहेको टावरमा लामो समयदेखि...
काठमाडौं । जापानमा सोमवार विहान गएको शक्तिशाली भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ । जापानको पश्चिम क्षेत्रमा अवस्थित ओशाका शहर र आसपासका क्षेत्रमा गएको भूकम्प ६ दशमलव १ म्याग्निच्युड मापन गरिएको समाचारमा उल्लेख छ । भूकम्पमा परी दर्जनौं घाइते भएका...
बाँके बैजनाथ गाउँपालिक-१ च्याँमाका स्थानीयहरुलाई वन्यजन्तुबाट हुने हानी-नोक्सानीबाट सुरक्षीत राख्न सो बस्तीको वरपर तारजाली लगाइएको छ । बस्ती वरपर तारजाली गरेपछि च्याँमा निवासी लटुराम थारु आफ्नोे तीन विगाह जमिनमा लगाएको अन्नवाली वर्षेनी जंगली जनावरले...
कोहलपुरमा सम्पन्न प्रथम मा.वि. स्तरीय उपमेयर छात्रा क्रिकेट रनिङ शिल्ड प्रतियोगिता-२०७४ को उपाधी जनज्योती मा.वि. ले उचालेको छ । गत जेठ २६ गतेदेखि कोहलपुर क्रिकेट मैदानमा संचालन गरिएको प्रतियोगिताको फाईनलमा त्रिभुवन मा.वि. कोहलपुरका बिरुद्ध रोमान्चक...
कोहलपुरका एक सिलाई ब्यवसायीलाई साँघातिक आक्रमण गर्ने दुई जना बिरुद्ध आइतबार ईलाका प्रहरी कार्यालय कोहलपुरमा सार्वजनिक मुद्धा गर्ता गरिएको छ । कोहलपुर न्यूरोडमा चाहना टेलर्स संचालन गर्दै आएका नेपाल कपडा तथा सिलाई ब्याबसायी संघका केन्द्रिय सदस्य समेत...