१५ चैत्र २०८०, बिहीबार
जनता टेलिभिजनकाे प्रदेश ५ कार्यालय उद्घाटन
  • काँचुली खबर

रुपन्देही । बुटवलमा जनता टेलिभिजनकाे प्रदेश ५ कार्यालय उद्घाटन गरिएकाे छ । मंगलबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पाेखरेलले कार्यालयकाे उद्घाटन गर्नुभएकाे हाे ।

  • ५ असार २०७५, मंगलवार १६:०१ प्रकाशित
  • Nabintech