१० असाेज, नेपालगन्ज । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं उर्जा मन्त्री शक्ति बहादुर बस्नेतले राप्ती सोनारी र नरैनापुर क्षेत्रका हरेका टोल टोलमा विद्युतलाई बिस्तार गरिने बताएका...
१० असाेज, काठमाडौं । कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले विश्व कीर्तिमानी ब्याटिङ गरेपछि चीनमा जारी नेपालले १९औं एसियाली खेलकुद (एसियाड) मा मंगोलियालाई जितको लागि तीन सय १५ रनको विश्व कीर्तिमानी लक्ष्य दिएको छ । जेजिया ङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ...
९ असाेज, काेहलपुर । नेपाल घरवहाल उपभोक्ता मञ्च बाँकेको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । मंगलवार कोहलपुरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी मञ्चको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न गरिएको हो । तेस्रो अधिवेशनले राधा गौतमको नेतृत्वमा ...
९ असोज, काेहलपुर । दाङमा बस दुर्घटनामा परी १५ जना घाइते भएका छन् । काठमाडौंबाट सुर्खेततर्फ आँउदै गरेको कर्णाली प्रदेश-०२-००१ ख- ०३६२ नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गको लमही-९ अमिलियामा मंगलबार बिहान करिब साढे ६ बजेतिर दुर्घटना भएको हो । घाइतेमध्ये...
७ असाेज, नेपालगन्ज । नेकपा माओवादी केन्द्र बाँकेले लामो समयदेखि राजनीति गर्दै आएका नेता प्रकाश सुवेदी (चन्द्राकान्ता) लाई सम्मान गरेको छ । नेता सुवेदीलाई स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) ले आइतबार बाँकेको...
८ असोज, काठमाडौं । सरकारले एकै वर्षमा १६२ वटा ठेकेदारलाई कालोसूचीमा राखेको छ । गत आर्थिक वर्ष २०७९/८० मा सार्वजनिक खरिद अनुगमन कार्यालयले १५० भन्दा बढी ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राखेको हो । एकै वर्षमा यति धेरै बोलपत्रदाता, प्रस्तावदाता, परामर्शदाता,...
८ असोज, काठमाडौं । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठसहित ३ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका सदस्य यमुना भट्टराई र खुशीप्रसाद थारुको संयुक्त इजलासले उनलाई दोषी ठहर गरेको हो । उनले ४ करोड ४५ लाख २७...
८ असोज, काठमाडौं । माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा नेपालले अब भुटान वा भारतसँग खेल्ने छ । दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले माल्दिभ्सलाई ३-१ ले हरायो । नेपाललाई जिताउन प्रशान्त...
८ असोज, रुपन्देही । सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते छन् । रोल्पाबाट दाङतर्फ जाँदै गरेको रा १ च १०२५ नम्बरको जिप सोमबार बिहान सवा ६ बजेतिर कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला नजिकै दुर्घटना हुँदा...
७ असाेज, नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका ४१ वटा शय्या बिरामीका लागि निःशुल्क गरिएको छ । त्यसका साथै अस्पतालमा उपचाररत विपन्न वर्गका क्यान्सर बिरामीलाई निःशुल्क खानाको पनि व्यवस्था गरिएको अस्पतालले जनाएको छ । सुशील...