१८ भाद्र नेपालगञ्ज । नेपालगञ्जको एक पसलमा आगलागी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ त्रिभुवन चोकस्थित अत्तर अन्सारीले आफ्नै घरमा सञ्चालन गरेको नेपाल कलेक्सन फेन्सी पसलमा...
१८ भदौ, काठमाण्डौं । चीनले सार्वजनिक गरेको नक्सामा नेपालको चुच्चे नक्सा नसमेटिएको भनेर आलोचना भइरहेका बेला नेपालले नै अन्तर्राष्ट्रिय समुदायलाई नयाँ नक्साबारे पत्राचार गरी जानकारी नपठाएको खुल्न आएको छ । लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर...
१८ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रसेवक कर्मचारी वा सुरक्षाकर्मीलाई कर्तव्य पालनामा बाधा नपुर्याउन र सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न सबैलाई अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले...
१८ भदौ, काठमाडौं । कतारलाई ९ विकेटले पराजित गर्दै नेपाल मलेसियामा जारी आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटमा समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ । कतारले दिएको ७५ रनको लक्ष्य नेपालले १०.३ ओभर खेल्दै एक विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा काजल...
१८ भदौ, काठमाडौं । आफ्नो २७ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपाली सिनियर टोलीले पहिलो पटक भारतसँग क्रिकेट खेल्दैछ । त्यो अवसर एसिया कपमा जुरेको छ । श्रीलंका र पाकिस्तानमा संयुक्त रुपमा जारी १६औं संस्करणको एसिया कपमा नेपालले आज विश्व क्रिकेटको...
१७ भदौ, कोहलपुर । कोहलपुरमा रहेका बिभिन्न धार्मिक संघ संस्थाहरु ओमकार परिवार तथा राष्ट्रिय सनातन धर्म संस्कृति महासंघ नेपाल बाँकेले बिभिन्न सञ्चार माध्यम मार्फत कोहलपुर नगर प्रमुखको ध्यानाकर्षण गराएका छन । उनीहरुले स्थानीय सरकारले छाडा पशु चौपायाको...
१७ भदाै, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको “हेलो सरकार”को सेवालाई तीन सिफ्टमा बिस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गरेका छन । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको...
१७ भदौ, बर्दिया (रासस) । बर्दिया कारागार गुलरियाबाट एक कैदी फरार भएका छन् । कारागारको ट्रस्टमाथि रहेको पर्खालबाट हामफालेर उनी फरार भएको प्रहरीले जनाएको छ । आइतबार बिहान ३ बजे कारागारभित्रको भवनको छतमा चढेका अजित बुढाक्षेत्री अग्लो काँडेतार लगाएको पर्खालबाट...
१६ भदौ, कोहलपुर । नेकपा माओवादी केन्द्रले सुरु गरेको जनतासँग माओवादी स् विशेष रुपान्तरण अभियान’को शनिबार बाँकेका ८१ वटै वडामा उद्घाटन गरीएको छ । अभियान उद्घाटनको पहिलो दिननै बाँकेमा माओवादी प्रति आम नागरीकको लगाव देखिएको छ । नेकपा माओवादी केन्द्र बाँकेका...
१६ भदौ, नेपालगन्ज । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य कुलबहादुर केसीले माओवादीको तीन महिने रूपान्तरण अभियानले पार्टी जनजनको मनमा स्थापित हुने बताएका छन । केसीले शनिबार नेपालगन्ज-११ मा अभियानको उद्घाटन...