६ पुष, नेपालगन्ज । हुस्सु र कुहिरोका कारण हुने सवारी दुर्घटना न्यूनिकरण गर्न बाँके प्रहरीले सवारी साधनमा रिफेल्टिभ स्टिकर (चम्किने स्टिकर) टाँस्ने अभियान थालेको छ । चिसो बढेसंगै तराईमा...
६ पुस, सुनसरी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको बताएका छन । आज सुनसरीस्थित इनरूवा सबस्टेशन उद्घाटन कार्यक्रममा उनले यसलाई सुनौलो दिनको संज्ञा...
६ पुष, लुम्बिनी (रासस) । बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय परिसर बाहिर पार्किङमा दुई वर्षभन्दा बढी समयदेखि बस र भ्यान राखिएका छन्। ती बस र भ्यान जो कोहीले पनि देख्दा निक्कै आकर्षक छन्। अत्याधुनिक सेवा सुविधासहितका...
६ पुष, नेपालगन्ज । बाँके प्रशासनले बजार अनुगमनलाई तिब्रता दिईरहेको छ । प्रशासनले जिल्लाका विभिन्न क्षेत्रका बजारमा दैनिक रुपमा सशक्त अनुगमन गर्दै आएको छ । अनुगमनका क्रममा उपभोक्ताको हित विपरीत कार्य गरी उपभोक्ता ठगी गर्दै आएका व्यापारीहरुलाई कानुन...
५ पुष, काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको पहिलो दिन बिहीबार भएको खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई चार विकेटले हराएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय...
५ पुष, कोहलपुर । जिल्ला प्रहरी कार्यालय बाँकेले गाडीको ठक्करबाट मृत्यु भएका प्रहरी जवानको परिवारलाई सहयोगस्वरुप आर्थिक सहायता प्रदान गरेको छ । प्रहरी जवान विशाल ओलीको परिवारलाई नगद आर्थिक सहयोग प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी...
५ पुस, काठमाडौं । भारतको केरलामा कोभिड-१९ को नयाँ भेरियन्ट जेएन वानका पहिलो बिरामी फेला परे लगत्तै त्यहाँ ३ जनाको मृत्यु भएको छ । भारत भरमा सबैभन्दा धेरै संक्रमित केरलामा नै रहेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । केन्द्रीय स्वास्थ्य र परिवार कल्याण...
५ पुस, काठमाडौं । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । अन्य नौ जना घाइते भएका छन् । आठबिसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै गएराति सवा १० बजे रा १ त १४ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो । दुर्घटनामा परी आठबिसकोट-१०...
४ मंसिर, नेपालगन्ज । नेपालगन्जमा सञ्चालनमा आएका करिब एक दर्जन स्पा सेन्टरमा प्रहरीले छड्के जाँच गरेकाे छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी सुभाषचन्द्र बोहराको निर्देशनमा वडा प्रहरी कार्यालय नेपालगन्जले नेपालगन्जमा रहेका ११ वटा...
४ पुस, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफूले एक वर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आगामी कार्ययोजना निर्माण गर्ने बताएका छन । बुधबार दिउँसो सिंहदरबार कृषि तथा पशुपन्छी मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयको...