पाठेघरको क्यान्सरबाट पीडित बर्दिया बग्नाहकी १५ बर्षिया एञ्जिला शाहको उपचारकालागि शनिबार सहयोग रकम हस्तान्तरण गरिएको छ । ठकुरी सहयोग संजाल बाँकेले शनिबार बग्नाहमा औपचारिक कार्यक्रम...
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ कोहलपुर बाँकेको आयोजनामा संञ्चालन गरिएको २ महिने दक्ष कालीगढ उत्पादन तालिमको शनिबार कोहलपुरमा समापन गरिएको छ । कोहलपुर नगरपालिकाको सहयोगमा संचालन गरिएको तालिमको समापन सत्रमा बोल्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर...
बर्दियाका समाजसेवी नारायणप्रसाद श्रेष्ठको तेस्रो कृति ‘भक्ति सन्देश’ भजन संग्रह विमोचन गरिएको छ । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा भाषाविद् प्राध्यापक डाक्टर मुकुन्दशरण उपाध्यायले पुस्तक विमोचन गरेका हुन् । पुस्तकमा विभिन्न देवीदेवताको आरधाना,...
सुर्खेत– दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नं। ६ को सिंहासैनमा रहेको बयालढुंगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केश बहादुर शाही र लेखा संयोजक निरक कठायतले सहकारीको ११ लाख २० हजार रुपैयाँ हिनामिना गरेको पाइएको छ । एक सय ३२ जना शेयर सदस्य रहेको उक्त...
पर्सा– पर्सा प्रहरीले ७० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–३, बढनिहार बस्ने २६ वर्षीय गोविन्दकुमार चौधरी र पर्सागढी नगरपालिका–९, बडेर्वा बस्ने ३३ वर्षीय दिनेशकुमार दास थारु रहेका छन् । गोविन्द टाटासुमोका...
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा चिरा परेपछि अवरुद्ध भएको विमानस्थल सूचारु भएको छ । धावन मार्गको समस्या समाधान गरिएपछि विमान अवतरण सूचारु भइसकेको नागरिक उड्ययन प्राधिकरणका अधिकृत केशव भट्टराईले बताए । ‘धावन मार्ग पुरानो...
लहान- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसबापत लिएको रु ७० हजार नगदसहित सप्तरीको तिलाठि–कोइलाडी गाउँपालिकाका एक कर्मचारीलाई हिजो साँझ पक्राउ गरेको छ । गाउँपालिकाको राजविराज नगरपालिका– ५ स्थित सम्पर्क कार्यालयबाट भौतिक पूर्वाधार...
काठमाडौं । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको तरुण दलका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । डा. गोविन्द केसीका समर्थकले बानेश्वरमा प्रदर्शन गरिरहेका बेला तरुण दलको प्रदर्शन त्यहाँ पुगेको थियो । तरुण दलका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि...
गैरकानुनी भुक्तानीमा दबाब दिएको गुनासो प्युठान - झिमरुक गाउँपालिका–२ बाँदीकोट प्युठानका वडाध्यक्ष बलबहादुर महतरा योजना सम्पन्न भएपछि भुक्तानीका लागि प्रमुख प्रशासकीय अधिकृतको कक्षमा पुगे। गाउँमा विद्युतीकरणका लागि विनियोजित पाँच लाख ३० हजार रुपैयाँको...
काठमाडौं । तरुण दलको प्रदर्शनका क्रममा बानेश्वर तनाव उत्पन्न भएको छ । डा। गोविन्द केसीका समर्थकहरुको कार्यक्रम भइरहेका बेला तरुण दलको पनि प्रदर्शन पुगेको थियो । तरुण दलका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास हानेको छ ।...