काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा चिरा परेपछि अवरुद्ध भएको विमानस्थल सूचारु भएको छ ।
धावन मार्गको समस्या समाधान गरिएपछि विमान अवतरण सूचारु भइसकेको नागरिक उड्ययन प्राधिकरणका अधिकृत केशव भट्टराईले बताए । ‘धावन मार्ग पुरानो भएकाले यस्तो समस्या देखिइरहन्छ, अहिले सूचारु भइसक्यो,’ उनले भने । उनका अनुसार धावन मार्गमा समस्या देखिँदा २०–२५ मिनेट विमानस्थल प्रभावित भएको थियो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
धावन मार्ग अवरुद्ध हुँदा विमान उडान र अवतरण प्रभावित भएको थियो । अवतरण गर्ने क्रममा रहेका केही विमानले आकाशमै फन्को लगाएका थिए भने केहीलाई नजिकको विमानस्थलमा पठाइएको थियो । २ वटा विमानलाई सिमरा विमानस्थलमा जान निर्देशन गरिएको थियो । विमानस्थल सूचारु भइसकेकाले अब सबै विमान फर्किन शुरू भइसकेको अधिकृत भट्टराईले बताए ।
५ श्रावण २०७५, शनिबार १४:५४ प्रकाशित