कात्तिक १, कोहलपुर । बाँके निर्वाचन क्षेत्र नंं १ मात्र होईन समग्र बाँके जिल्लाले आशाको रुपमा हेरीएका नेता हुन महेश्वर जंग गहतराज (अथक) । पहिलो पटक संसद निर्वाचित भएसंगै उनि युवा तथा खेलकुद...
कात्तिक १, कोहलपुर । चुनाव प्रचार प्रसारको अन्तिम दिन बिहिबार कोहलपुरमा बाम-लोकतान्त्रीक गठबन्धनका उम्मेदवाहरुले विशाल ¥याली सहितको घरदैलो गरेका छन । शुन्य समय सुरु हुनुपुर्व गठबन्धनले कोहलपुरमा शक्ती प्रदर्शन गरेको हो । कोहलपुर नगरपालिका ११ चौराहमा...
कात्तिक १, कोहलपुर । नेकपा एमालेका तर्फबाट बाँके क्षेत्र नं. १ को उम्मेदवार बनेका सुर्य ढकालकै वडाबाट सिगो गाँउ गठबन्धनको दल नेपाली काँग्रेस प्रवेश गरेका छ । कोहलपुर १२ को दाउन्ना गाँउका २० घरपरिवार नेपाली काँग्रेस प्रवेश गरेका हुन । उनिहरुलाई नेपाली...
२०७४ सालमा पहिलो पटक साँसदमा निर्वाचित भएपछि माओवादी केन्द्रका स्थायी समिती सदस्य महेश्वर जंग गहतराज (अथक) ले सात वटा संकल्प गरेका थिए । जसको कार्यान्वयनमा उनी खारो उत्रेका छन । आफुले बोलेका कुरा गरी छाड्ने र सुरु गरेका कामहरु पनि पुरा गरी छाड्ने स्वभाव...
कार्तिक १, दाङ । यसपटक खासै चुनावको रौनक आएन । न जुलुस न कार्यक्रम । चुनाव आए जस्तो पनि लागिरहेको छैन भन्दै घोराही बजारका मान्छेहरु आपसमा यस्तै कुरा गरिरहेका भेटिन्थे । बुधबार दिउँसो घोराही बजारमा हजारौं महिलाहरुको जुलुस उर्लिएपछि बजारबासीहरु छक्क...
नेकपा (माओवादी केन्द्र) का नेता महेश्वर जंग गहतराज (अथक) बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार छन्। उनी पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हुन्। अघिल्लो पटक बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका गहतराज अहिले सोही...
मंसिर ४ गतेको निर्वाचन मिति नजिँकिदै गर्दा नेकपा (माओवादी केन्द्र) सहित पाँच दलीय गठबन्धनको पक्षमा देशैभर चुनावी लहर उर्लिएको छ । गठबन्धनका पक्षमा चुनावी माहोल बनेपछि एमाले अध्यक्ष केपी ओलीसहितका संविधान र गणतन्त्र विरोधी शक्तिहरुमा रोदन सुरु भएको...
कात्तिक ३०, कोहलपुर । बाँकेमा मदिरा सेवन गर्न पूर्ण रुपमा निषेध लगाएको छ । आगामी मंसिर ४ गते हुन गइरहेको संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय बाँकेले मदिरा सेवन गर्न पूर्ण रुपमा निषेध लगाइएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेले...
कात्तिक २८, कोहलपुर । बाँके निर्वाचन क्षेत्र नं. १ (ख) का बाम लोकतान्त्रिक गठबन्धनका उमेद्वार फुलाराम थारुलाई राप्ती सोनारीका मतदाताहरुले भव्य स्वागत गरेका छन् । राप्ती सोनारी गाउँपालिका वडा नं. ८ अन्तर्गतको धर्मवती र पेरानी गाउँका मतदाताहरु उत्साहित...
नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य महेश्वर गहतराज (अथक) लाई राजनितिक बृत्तमा शालिन ब्यक्तिका रुपमा चित्रण गर्ने गरीन्छ । शान्त तर विकासशिल चेत भएका गहतराज अर्थात वर्तमान सरकारका युवा तथा खेलकुद मन्त्री अथक बाँके क्षेत्र नं. १ बाट पुन दोहोरीने...