१५ बैशाख २०८१, शनिबार
निर्वाचन अवधिभर बाँकेमा मदिरा निषेधित
  • काँचुली खबर

कात्तिक ३०, कोहलपुर । बाँकेमा मदिरा सेवन गर्न पूर्ण रुपमा निषेध लगाएको छ । आगामी मंसिर ४ गते हुन गइरहेको संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय बाँकेले मदिरा सेवन गर्न पूर्ण रुपमा निषेध लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार बसेको जिल्ला निर्वाचन सुरक्षा समितिको बैंठकले मंसिर २ गतेदेखि ४ गतेसम्म मदिरा ओसारपसार, विक्रि वितरण तथा सेवन गर्न पूर्ण रुपमा निधेष गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले जानकारी दिए ।

  • ३० कार्तिक २०७९, बुधबार १६:१७ प्रकाशित
  • Nabintech