बैतडीको मेलौली नगरपालिकाले विधुर ९एकल पुरुष० लाई पनि मासिक भत्ता दिने भएको छ। नगरपालिकाले चालू आर्थिक वर्षको साउनदेखि ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताअन्तर्गत...
कञ्चनपुरमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १७ बर्षिय चेतन भट्ट र १४ बर्षिय शनी खुना रहेका छन् । १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिकामा आन्दोलनमा उत्रिएकाहरुमाथि...
महेन्द्रनगर - कञ्चनपुरमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यूको घोषणा गरेको छ । बिहिबार ३ बजेदेखि भोलि बिहान ५ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ । कर्फ्यू लगाइने भन्दै प्रहरीले सर्वसाधारणलाई गन्तव्यमा जान आग्रह गरेको छ । कर्फ्यू महेन्द्रनगर...
कञ्चनपुर - निर्मला पन्त बलात्कार घटनामा सार्वजनिक गरिएको अभियुक्तको बिषयलाई लिएर भीमदत्त नगरपालिकामा प्रहरी र बासिन्दाबीच झपड भएको छ । बलत्कारमा संलग्न नभएको व्यक्तिलाई अपराधी घोषणा गरेको भन्दै त्यसविरुद्ध भएको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले...
विहिबार बिहान ११ बजे साथीको घर साथी सँगै पढन हिडेकी वर्ष १३ की निर्मला पन्तको शब आज विहान ८ बजे भीनपा १८ स्थित पत्थरपुरको उखू बारीमा फेला परेको छ । शुक्रबार विहान ८ बजे स्थानियले बालिको कपि र साईकल देखेपछि खोजि गर्दै जाँदा भीनपा १८ स्थिीत पत्थरपुरको उखुबारीमा...
महेन्द्रनगर । सरकार गठन भएको पाँच महिनापछि प्रदेश २ को सरकार विस्तार भएको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले तीन राज्यमन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । सरकारमा राष्ट्रिय जनता पार्टी...
नेपाली कांग्रेसका नेता एवं तत्कालीन लाली गाविस उपाध्यक्ष रहेका लेकम गाउँपालिका वडा नम्बर २ का प्रमानन्द भट्ट मृत फेला परेका छन् । काठमाण्डौबाट घर फर्किने क्रममा आइतबार बेलुकी सल्सेना नजिकै सेजाली गाउँमा मृत फेला परेका हुन् । लामो समयदेखि काठमाण्डौमा...
डोटी - आदर्श गाँउपालिका बडा नं। ४ बस्ने बंम वहादुर बोहरा श्रीमति सहित २ छोरा र १ छोरीले सेती नदिमा हाम फालेको घटना सर्वजनिक भएको छ । साविकको महादेवस्थानको बडा नं। ५ मा पर्ने देहिमाण्डौका स्थायी बासीन्दा बोहराका २८ वषिया श्रीमति धौली बोहरा, १२ बषिया छोरी...
दार्चुला जिल्लामा ६ ओटा भालुको पित्त सहित दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट सोमबार बिहान बिशेष सुराकीको आधारमा सादा पोसाकमा खटीएको प्रहरी टोलीले महाकाली नगरपालिका वडा नम्बर ४ बंगाबगरबाट भालुको पित्त सहित ब्यास...
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धानमा नेपाल प्रहरी सदैब चनाखो रहनुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग काठमाडौंले बाँकेको कोहलपुरमा आयोजना गरेको प्रदेश ५, ६ र ७ स्तरीय अनुसन्धान तथा अभियोजनका...