प्रदेश नं. ६


मुगुको छायाँनाथ रारा नगरपालिका-७ स्थित पिनाटपने खोलामा भएको बस दुर्घटनामा मृत्यु ३२ जनाको सनखत भएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका...

  • सुर्खेतमा पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी गरिएको छ । कार्यालयमा वडाध्यक्ष नभेटेको झोकमा एक युवकले पेट्रोल छर्केर वीरेन्द्रनगर नगरपालिका-१ का वडाध्यक्ष गंगाराम सुनारको कार्यकक्षमा बुधबार विहान आगजनी गरेका हुन् । प्रहरीका अनुसार वडाध्यक्षको...

  • सुर्खेतमा रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन् । शुक्रबार वीरेन्द्रनगरको मानसरोवर होटलमा छाला लुकाएर राखेको विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । होटलमा बसिरहेको अवस्थामा उनीहरूलाई रेडपाण्डाको छालासहित पक्राउ गरिएको...

  • दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यामिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्र बिसीको हत्या भएको छ । उनको शव मंगलबार बिहान विद्यालय प्राङ्गणमै भेटिएको दैलेखका प्रहरी प्रमुख डीएसपी अनुप श्रेष्ठले जानकारी दिए । ‘स्कुल प्राङ्गणमा विभत्स तरिकाले...

  • नेपाली काँग्रेसको महाधिवेशनका लागि तल्लो तहमा अधिवेशनहरु धमाधम भैरहेका छन् । जसअन्तर्गत नेपाली काँग्रेस दुल्लु नगरपालिका १० को वडा अधिवेशन सम्पन्न भएको छ । वडा अधिवेशनमा दिपेन्द पुरी सर्वसम्मतरुपमा सभापतिमा चुनिएका छन् । पुरीलाई आशा लाग्दो युवा...

  • नेपालगन्जबाट मोटरसाईकलमा सल्यान पुगेका एक युवा कटुवा पेस्तोल सहित पक्राउ परेका छन । भारतीय नम्बर प्लेटको बाइकमा सल्यान तर्फ जादै गरेका नलगाड नगरपालिका-४ जाजरकोटका २८ वर्षीय गणेश रावल कटुवा पेस्तोल र गोली सहित पक्राउ परेका हुन । भारतीय सी एच ०१ बी पी...

  • बिहिबार रातिबाट अवरुद्ध रहेका लुम्बिनी प्रदेशका विभिन्न राजमार्ग अझै खुलेका छैनन् । पूर्वपश्चिम राजमार्ग सहित लुम्बिनी विभिन्न वटा ठुला मागहरू अवरुद्ध बनेका थिए । ती मार्गहरूमा आज दिनभर पानी रोकिएमा आज साँझदेखि खुल्ने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी...

  • सामाजिक अभियन्ता तथा नेकपा माओवादी केन्द्रका युवा नेता महारुद्र आचार्य (महान)ले कालिकोटमा खाद्यान्न वितरण गरेका छन् । उनले कालिकोटको शुभकालिका गाउँपालिका वडा नम्बर १ छाती र वडा नम्बर ६ हाउडीका दलित समुदायका १ सय १७ घरपरिवारलाई ३ लाख बराबरको खाद्यान्न...

  • जाजरकोटको शिवालय गाँउपालिकालाई जोडेर आएको समाचार प्रति गाँउपालिकाका अध्यक्ष नरेन्द्र शाहीले गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । आइतबार एक प्रेस बिज्ञप्ती निकाल्दै अध्यक्ष शाहीले गाँउपालिका र जनप्रतिनिधि माथी लगाएका आरोप निराधार भएको बताउदै गाँउपालिका...

  • मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले विश्‍वविद्यालयको लेटर प्‍याड दुरुपयोग गरेर आफ्नो मृत्‍युको दुष्प्रचार गरेको बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा सिंहले भने, ‘भ्रष्टाचार नियन्त्रण र विश्वविद्यालय सुधारको...