बाँके डान्स आईडलको सेमिफाईनल राउण्ड हिजो सम्पन्न भएको छ । ३५ जना सहभागिहरु मध्येबाट १६ जना सहभागिहरु छनँैट हुन सफल भएको बाँके डान्स आईडलका प्रस्तुतकर्ता दिपक श्रेष्ठले जानकारी दिनु...
खजुरा / खजुरा र युवा महिला रोजगारी तथा समन्वय केन्द्रको स्थापना युवा महिला रोजगारी सुचना तथा समन्वय केन्द्र स्थापनार्थ राइजिङ आइडल बाकेले प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगंजको सहयोगमा खजुरा गाउपालिकाको वडा न ४ मा रहेको युवा महिला समूहलाई सामाग्री...
नेपालगन्ज मा प्रथम मेयर कप साइकल दौड प्रतियोगिता २०७५ भब्य रूपमा सम्पन्न भएको कार्यक्रम सम्योजक गगन थापाले बताउनु भयो। नेपाल्गन्ज उपमहानगर पालिका को आयोजना र नेपालगन्ज साइक्लिङ्ग क्लब बाकेको सम्योजन मा भएको प्रतियोगिता मा १७५ जना महिलापुरुष ले सहभागिता...
बाँँके/ जिल्ला प्रहरी कार्यालय बाँके र इालाका प्रहरी कार्यालय कोहलपुरको संयूक्त टोलिले ढकेरीको एक होटलबाट ब्राउन सुगर सहित दुई जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ति सोनारी गाँउपालीका ९ का रेम पौडेल र नेपाली सेनामा कार्यरत सेनानी धिरेन जंग शाही...
नेपालगञ्जमा शुक्रबार मासु पसलको संयुक्त अनुगमन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वमा खटिएको जिल्ला अनुगमन समितिले धम्वोझी र राँझाका केही मासु पसलमा अनुगमन गरेको हो । उपमहानगरपालिकाका पशु सेवा शाखा प्रमुख डा अपार पौडेल, बाणिज्य कार्यालयका...
कोहलपुर नगरपालिका भित्र संचालनमा रहेका २५ बैंकहरुले वार्षिक ४ अर्ब भन्दा बढी लगानी गरिरहेको कोहलपुर बैकर्स क्लबका अध्यक्ष डिल्लीराज भुषालले जानकारी दिएका छन । १८ वटा कमर्शियल बैंक, ६ वटा विकास बैंक र १ वटा राष्ट्रिय सहकारी विकास बैंकले विभिन्न व्यक्ति,...
कोहलपुर नगरपालिका वडा नं. १२ को वडा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिएको छ । एकलौटी ढंगबाट टोल विकास संस्था गठन गरिएको भन्दै नेपाली काँग्रेस सम्वद्ध कार्यकर्ताहरुले वडा कार्यालयमा तालावन्दी गरेका हुन । उनिहरुले योजना छनोट प्रक्रियामा समेत वडा...
पत्रकार अनुपासिंह राजवंशीको दाहसंस्कार गरिएको छ । मृत्यु भएको ४ दिनपछि शुक्रबार राजवंशीको खजुरास्थित मानखोलामा अन्तिम संस्कार गरिएको हो । दाहसंस्कार अघि राजवंशीको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि नेपालगन्जस्थित विशालनगर चोकमा राखिएको थियो । त्यसक्रममा...
कोहलपुर नगरपालिका-५ तिनघरुवामा सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बेलुका ८ बजे पसल बन्द गरेर घर जाँदै गरेका सर्पे परियारको सडक दुर्घटनामा परि ज्यान गएको हो । कोहलपुर नगरपालिका-५ उदयनगर निवासी ५८ वर्षिय परियारलाई बा ७४ प ४३५७ नम्बरको मोटरसाईकलले...
कोहलपुर नगरपालिका-५ तिनघरुवामा सडक दुर्घटना भएको छ । बेलुका ८ बजे पसल बन्द गरेर घर जाँदै गरेका एक ब्यक्तीलाई मोटरसाईकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा कोहलपुर नगरपालिका-५ उदयनगर निवासी ६२ वर्षिय सर्पे परियार गम्भीर घाईत भएका छन । परियारलाई...