कोहलपुर कपडा ब्यबसायी संघको अध्यक्षमा मेघराज अधिकारी पुनः निर्बिरोध चयन भएका छन । शनिबार कोहलपुरमा भएको कोहलपुर कपडा ब्यवसायी संघको दोस्रो साधारण सभाले अधिकारीको अध्यक्षतमा ११ सदस्यीय...
कोहलपुर नगरपालिका-१२ निबुवा सडकको टायलभट्टा चोक देखि मसुरीखेत जाने सडक स्थानीय एक महिलाले आफ्नो जग्गामा पर्ने भन्दै शनिबार डोजर लगाएर खेतमा परिणत गरिदिएकी छिन् । करिब पच्चीस वर्षदेखि स्थानीयहरुले प्रयोग गर्दै आएको सो सडकलाई २० वर्षअघि भरतलाल अधिकारी...
कोहलपुरमा जारी प्रथम उपमेयर क्रिकेट प्रतियोगिताको फाईनलमा त्रिभुवन नमुना मा.वि. र जनज्योती भिड्ने भएका छन । शनिबार सम्पन्न सेमिफाईनल समिकरणबाट त्रिभुवन र जनज्योती फाईनलकालागि छनोट भएका हुन । शनिबार सम्पन्न पहिलो सेमिफाईनल खेलमा साईनिङ स्टारलाई ८...
नेपालगन्जको बि. पि. चोकमा रहेको अबधेस जायसवाल भोजनालयमा प्रेसर कुकर पड्किएकाे छ । भाेजनालयमा दाल पकाईरहेको अवस्थामा प्रेसर कुकर पड्कदा एक महिला घाइते भएकि छन । घाइतेलाई उपचारका लागि तुरुन्तै अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।
नेपालगन्जको बि. पि. चोकमा ईद पर्व मनाउदै गरेको समयमा नजिकै रहेको अबधेस जायसवाल भोजनालयमा दाल पकाईरहेको प्रेसर कुकर पड्कदा एक महिला घाइते भएकी छन । घाइते महिलालाई तत्काल नेपाल प्रहरीको सहयोगमा अस्पतालमा पु¥याएको छ । थप बिविरण आउन बाँकी
नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा अध्ययरत विद्यार्थीहरुको एक समुहले कोहलपुरका सिलाई ब्यवसायीलाई साँघातिक आक्रमण गरेका छन । कोहलपुर न्यूरोडमा चाहना टेलर्स संचालन गर्दै आएका नेपाल कपडा तथा सिलाई ब्याबसायी संघका केन्द्रिय सदस्य समेत रहेका रुपलाल...
नेपालमा उत्पादन भएको उल्लेखित बोरामा भारतबाट आयात भएको चामल बरामत भएपछि ठगीको नयाँ रहस्य खुलेको छ । भारतको बहराईचमा उत्पादित जिरा मसिनो चामल नेपाली उपकार र बजरङ्गी ब्राण्डका उत्पादन लेखिएको ४ ट्रकमा चौसारी हजार किलो चामल नेपालगन्ज भन्सार, शसस्त्र...
कोहलपुरमा जारी प्रथम मा.वि. स्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाईनल चरणका खेलहरु आज (शनिबार) हुने भएका छन । शुक्रबार सेमिफाईनल चरणका खेलहरु हुने भनिएपनि वर्षाका कारण खेल प्रभावित भएपछि मिति परिवर्तन गरिएको हो । यसअघि असार ३ गते प्रतियोगिता...
विद्यालयका प्रधानाध्यापकको कुशल ब्यबस्थापन, शिक्षक तथा अभिभावकको सामुहिक परिश्रमकै कारण धम्बोझी माध्यामिक बिद्यालय बाँके जिल्लाकै सर्वोत्कृष्ट सामुदायीक बिद्यालय बन्न सफल भएको सरोकारवालाहरुको भनाई छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके युनेस्को...
प्रदेश ५ को सरकारले आगामी वर्षका लागि २८ अर्ब ९ करोड ३० लाख रूपैयाँको बजेट प्रस्तुत गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तुत गरेको बजेटमा ११ अर्ब ४६ करोड र पुँजीगततर्फ १६ अर्ब ६२ करोड रकम विनियोजन गरिएको छ । बजेटले गरिबीमा चौथो स्थानमा रहेको प्रदेशलाई...