भारतबाट अवैध रुपमा बोइलर कुखुरा ल्याउने एक व्यवसायीबाट घुस लिदालिदै नेपालगन्जमा एक प्रहरी जवान अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कोहलपुरबाट...
कञ्चनपुरमा १३ बर्षिया बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै नेपालगन्जमा बालअधिकारकर्मीले विरोध प्रदर्शन गरेका छन् । भीमदत्त नगरपालिका २ कि १३ वर्षीय निर्मला पन्त भीमदत्तनगर १८ निम्बुखेडाको उखुबारीमा मृत फेला परेकी थिइन् । बालअधिकारकर्मीहरु...
नेपालगञ्ज उपमहानगरपालिका-१८, कारकादोमा महिलाको शव भेटिएको छ । अन्दाजी ५० वर्षकी महिलाको शव खेतमा भेटिएको हो । आँपको रुखमुनी उत्तानो अवस्थामा शव भेटिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षण नारायण डाँगीले जानकारी दिए । उनका अनुसार...
नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) प्रदेश ५ को प्रथम अधिवेशनले भुवन कार्कीको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । आइतबार बुटवलमा भएको अधिवेशनबाट प्रदेश समितिको वरिष्ठ उपाध्यक्षमा बेणिमाधव बस्याल (नवलपरासी), महिला उपाध्यक्ष विष्णु खनाल (नवलपरासी),...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुको अवरोधका कारण प्रदेश ५ को संसद बैठक स्थगित भएको छ । आइतबार बैठकको सुरुमै बोल्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसकी संसदीय दलकी सचेतक निर्मला क्षेत्रीले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने संबैधानिक...
खजुरा क्षेत्र सस्थागत बिधालय संगठन (इशाका) द्वारा आयोजना गरिएको मैत्रिपूर्ण फुटबल प्रतियोगिताको उपाधी दिपक बोर्डिङ स्कुलले उचालेको छ । शिक्षक, कर्मचारी तथा लगानीकर्ताहरुको बिच खेलाइएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको फाईनलमा बाँके गोल्डेन स्कुललाई...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले गत आर्थिक वर्ष ०७४|०७५ मा ६ सय १ वटा उजुरी दर्ता भएको जनाएको छ । ६०१ वटा भ्रष्टाचार सम्बन्धि उजुरीलाई प्रारम्भिक अनुसन्धान गरिएकोमा ४ सय २९ (७१.३८५ प्रतिशत) वटा उजुरी फच्र्छौट गरिएको छ । ६ सय १ उजुरीमध्ये...
बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरलाई ३६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । आयोगको टोलीले शनिवार बिहान भैरहवाबाट ठाकुरलाई ३६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । ठाकुरकी...
गुल्मी / गुल्मीमा घुस लिदै गरेको अवस्थामा शव इन्जिनियर पक्राउ परेका छन् । तम्घास सिमलटारी प्युठान सडक आयोजनाका शव इन्जिनियर प्रकाश झा नगद एक लाखसहित पक्राउ परेका हुन् । उनलाई शनिबार बिहान उनकै कोठामा घुस लिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान...
एक समिती र ३ उपसमिती बनाउदै बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको संचालक समितिको पुर्ण बैठक सम्पन्न भएको छ । शुक्रबार सम्पन्न बैठकले पदपूर्ति समिति, लेखा तथा महायज्ञ रकम संकलन उपसमिति, बिधान संसोधन तथा शैक्षिक प्रशासन उपसमिति र निर्माण उपसमिति गठन गर्दै...