राष्ट्रिय गौरवका आयोजना निर्माणकोे अवस्थाबारे प्रदेश सरकारले चासो देखाएको छ । मुख्यमन्त्री कार्यालयमा मंगलबार आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं ५ मा सञ्चालित...
५ नम्बर प्रदेश प्रहरी ब्यूरो नेपालगन्जको टोलिले बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध भारतीय बोइलर कुखुरासहित ६ तस्करलाई पक्राउ गरेको छ । ब्यूरोका प्रमुख प्रहरी निरीक्षक देवी प्रसाद पौडेलको नेतृत्वको टोलिले २ क्यूक्टिल बोइलर कुखुरासहित...
गएराती देखि परेको अविरल बर्षाको कारण खसेको पहिरोले घर पुरिँदा प्युठानमा एक जना बेपत्ता भएका छन् । पहिरोमा परी गौमुखी गाउँपालिका ४ जाडगाउँका ३९ बर्षिय झग बहादुर सुनार बेपत्ता भएका हुन् । बुधबार बिहान करीब ७ वजेतिर घरमाथिवाट खसेको पहिरोमा सुनार बेपत्ता...
दृष्टिविहीन विद्यार्थीहरुमाथि विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समिति गैर जिम्मेवार बन्दै गएपछि त्रिभुवन नमूना मा.वि.मा अध्ययनरत दृष्टिविहीनहरुले समस्या समाधानका लागि नगर प्रमुख र पत्रकारलाई गुहारेका छन् । आफ्ना समस्याहरु र समग्र विद्यालयको...
सार्वजनिक कार्यक्रम, भ्रमण र अतिथि सत्कारमा हुने खर्च नियन्त्रण गरी मितव्ययी बनाउन प्रदेश ५ सरकारले निर्देशिका बनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद वैठकले सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मितव्ययिता सम्बन्धी निर्देशिका पारित गरेको हो । अब प्रदेश...
मेयर डा. धवल शमशेर राणाले नेपालगन्ज उपमहानगरपालिकाको निमीत्त मेयरको जिम्मेवारि सुम्पिएका छन। नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. राणा केहि समयको लागी बाहिर जाँदै गर्दा वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहनालाई निमित्त मेयरको जिम्मेवारी दिइएको छ। मेयरको...
बर्दियामा सञ्चालित विभिन्न विकास निर्माणसम्बन्धी आयोजनामा श्रमिकहरू पारिश्रमिकमा ठगिने गरेका छन् । जिल्लामा सञ्चालित आयोजनाबाट ठेक्का लिएका निर्माण व्यवसायीले कम ज्याला दिनुका साथै महिला र पुरुषबीच विभेद गरेर श्रमश्रोषण गर्ने गरेको पाइएको हो ।...
चोरीका मोटरसाईकल सहित बाँकेमा दुई जना पक्राउ परेका छन । नेपालगंज उप-महानगरपालिका-२ स्थित थापा होटलको अगाडिबाट मोटरसाईकल चोरी गरी भाग्दै गरेको अवस्थामा बाँके प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । सुर्खेत वस्ने दुर्ग बहादुर खत्रीको भे ७ प...
सडक र नाला निर्माणले तीव्रता पाएसँगै नेपालगन्ज उपमहानगरपालिका क्षेत्र सुकिलो देखिन थालेको छ । नेपालगन्जको मुख्य सडक अर्थात् सुर्खेत रोडबाट दायाँबायाँ सडक र नाला निर्माणको काम भइरहेकाले उपमहानगर क्षेत्रले मुहार फेर्दै गएको हो । फराकिला कालोपत्रे...
नेपालगन्ज उपमहानगरपालीका मनीकापुर २० मा बुद्ध चाउमिन उद्योग छ । जुन उद्योगलाई चलाइरहेकी बिन्दु चर्तीमगर भातीय सेना परिवारमा बुहारी भएर भित्रिन् । परिवारमा सबै जागीरे । तर, बिन्दुका श्रीमान भने बेरोजगार । बेरोजगार पति, घरको खर्च । उनलाई त्यही अभाव अनि...