प्रदेश नं. ५


‘सभ्य समाज निर्माणकालागि गरौं नारीको सम्मान, सामाजिक विभेद तथा कुरीती कुसंस्कार न्यूनिकरण, हाम्रो अभियान’ भन्ने मुख्य नाराका साथ कोहलपुरमा बृहत तिज गित प्रतियोगिता सम्पन्न भएको छ...

  • महेन्द्र माध्यमिक बिद्यालय खलंगा प्युठानको १८ बार्षिक औ अभिभावक भेला तथा साधारण सभा सम्पन्न भएको छ। भेलाको दिप प्रज्वल गरी उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्युठानका उप प्रमुख पदम थापाले विद्यार्थी सुहाउदो र बालमैत्री वातावरणमा दिईने शिक्षानै...

  • प्रहरीले अवैध १० किलाे सुनसहित चुमनुव्री गाउँपालिका-३ सिर्दिवास फिलिमबाट चुमनुव्री-७ छेक्म्पारका ५८ वर्षीय मुटुप लामा भनिने छिरिङ डन्डुप लामा र २८ वर्षीय लोप्चन तेन्वेलाई पक्राउ गरेकाे छ। बरामद सुनको मूल्य चार करोड ९३ लाख बराबर छ। प्रहरीका अनुसार...

  • नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अन्तरघातका कारण पार्टी कमजोर भएको बताएका छन् । सभापति देउवाले आन्तरिक रुपमा एकतावद्ध पार्टी अहिलेको प्रमुख आवश्यकता भएको बताए । 'काङ्ग्रेसलाई हराएर बहादुर बन्नेहरु पनि यहि पार्टीमा छन्', देउवाले भने, 'अब...

  • अख्तियार दुरुपयोग अनुसंधान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगन्जबाट खटी गएको टोलिले प्रहरी निरिक्षकसहित दुई जनालाई घुससहित रंङ्गेहात नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । ईलाका प्रहरी कार्यालय मैनापोखरका ईन्चार्ज प्रहरी निरिक्षक गणेश सिंह...

  • तरुण दल रोल्पाका नगर अध्यक्ष रोहित पुनको हत्या भएको छ । आइतबार बेलुकी पूर्वी रोल्पाको सुलीचौर बजारभित्रै उनी माथि गोली प्रहार भएको हो । गोली लागेर मृत्यु भएका रोहित केही महिनाअघि मात्रै तरुण दल रोल्पा नगरको अध्यक्षमा चयन भएका थिए। सुलीचौरस्थित इलाका...

  • बाँकेमा ठूला–ठूला तारे होटलहरू खुल्ने क्रम बढेपछि बिभिन्न वाणिज्य बैंकहरूले होटल व्यवसायमा २ अर्ब भन्दा बढी कर्जा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकको नेपालगन्ज शाखाले दिएको जानकारी अनुसार स्वदेशी रविदेशी धार्मिक तथा अन्य पर्यटकको आगमन बढ्दै जाँदा...

  • जिल्लामा मदिरा बेचबिखन तथा सेवनका घटना बढ्न थालेपछि त्यस बिरुद्ध प्रहरीले मदिरा नष्ट गर्ने अभियान सुरु गरेको छ। मदिराको प्रयोगले सामाजिक अपराध निम्ताउने भएकाले त्यसको रोकथामकालागि प्रहरीले यस्तो अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका...

  • लोक-पप गायक तथा संगितकार बिपुल क्षेत्री बाँके आउने भएका छन । आगामी असोज १३ गते बाँकेको नेपालगन्जमा संचालन गरिने साँगितिक कन्सर्टमा सहभागी हुन गायक क्षेत्री नेपालगन्ज आउन लागेका हुन । क्षेत्रिलाई विशेष कार्यक्रमकालागि नेपालगन्ज ल्याउन लागिएको स्म्याशिंङ...

  • नेपाल सरकारका उप प्रधानमन्त्री एंव स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा बर्दियाको गुलरियामा भाद्र ७ गते पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका ४ जना कार्यकर्ता मध्य एक जना जिल्ला प्रहरी कार्यालय बर्दियाको थुनुवा कक्षमा अचेत...