५ कात्तिक, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको निल सागर आश्रमलाई न्यानो कम्बल तथा खाद्यान्न सामग्री सहयोग गरीएको छ । सामुदायिक सेवा केन्द्र बाँकेको संयोजनमा कोहलपुरका प्रतिष्ठित ब्यापारी...
५ कात्तिक, नेपालगन्ज । दसैंलाई लक्षित गरी कार्यान्वयनमा ल्याइएको सुरक्षा योजनाको नेपालगन्जमा ड्रोन क्यामेरामार्फत अनुगमन गरिएको छ । घटस्थापनाको दिनदेखि नेपालगन्जका विभिन्न स्थानमा स्थापना गरिएका दूर्गा मूर्तिको सङ्ख्या, बस्तुस्थिति र सुरक्षा अवस्था...
५ कात्तिक, नेपालगन्ज । बाँकेका ३१ स्थान सुरक्षाका दृष्टिले संवेदनशील भएको प्रशासनले जनाएको छ । चाडपर्व लक्षित विशेष सुरक्षा योजनाको मुख्य रणनीतिक पक्षहरू सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालयले यस्तो जनाएको हो । बाँकेका प्रजिअ श्रवणकुमार पोखरेलले...
५ कात्तिक, दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशका १३ वटा अस्पतालमा गठन गरेको अस्पताल विकास समिति खारेज गरिएको छ । प्रदेश मन्त्रीपरिषद् बैठकले अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली २०८० स्वीकृत गर्दै अस्पताल विकास समिति गठन आदेश खारेज गर्ने...
४ कात्तिक, काठमाडौं। बडादशैं अर्थात् नवरात्रको सातौँ दिन आज बाँकेमा पनि विधिपूर्वक फूलपाती भित्र्याईएको छ । दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । जसअन्तर्गत कोहलपुरको खुल्ला मैदानमा स्थापना...
४ कात्तिक, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको गोरखा युनाइटेड पब्लिक स्कुलका पूर्वविद्यार्थीहरूको भेलाले 'गुप्स अल्मुनाई संघ' पुर्नगठन गरेको छ । शनिबार विद्यालयमा भएको संघको दोस्रो भेलाले सन्दिप जंग शाहाको नेतृत्वमा ७ सदस्यीय कमिटि समेत चयन गरेको छ...
४ कार्तिक, काेहलपुर । विजया दशमीको अवसरमा बैजनाथ-१, चिसापानीस्थित पुरानो वस्ती थारुगाउँमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । चिसापानी सडक बत्ती उपभोक्ता समितिको आयोजनामा आज (शनिबार) सरसफाइ अभियान सञ्चालन गरिएको होे । कार्यक्रममा प्रमुख अतिथि बैजनाथ-१...
४ कार्तिक, नेपालगन्ज । बाँकेकाे नेपालगन्ज कारागारमा कैदी जीवन बिताइरहेका सुर्खेत भेरीगंगा नगरपालिका-१० का ४४ वर्षीय खगेन्द्रबहादुर कामीको मृत्यु भएको छ । कारागारमा बिरामी परेका उनलाई उपचारका लागि भेरी अस्पताल पुर्याएको केहीबेरमा मृत्यु भएको कारागार...
३ कार्तिक, नरैनापुर । हिन्दु धर्मावलम्बीको महान् चाड दशैं, तिहार र छठपर्वमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय भगवानपुरले विशेष सुरक्षा योजना सञ्चालन गरेको छ । अन्य चाडपर्व भन्दा दसैं तिहारमा बढी आर्थिक कारोबार हुने र यही...
३ कात्तिक, कोहलपुर । बाँकेका महिला पत्रकारहरुको क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने एक कार्यक्रमका वक्ताहरुले औंल्याएका छन । शुक्रबार सञ्चारीका समुह बाँकेले कोहलपुरमा आयोजना गरेको अन्तरक्रियात्मक तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले...