प्रदेश नं. ५


७ जेठ, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको रारा विजय बहुउद्धेश्यीय सहकारी संस्थाले सहकारीको नियम अनुसार गतिविधि संचालन भईरहेको जनाएको छ । जेठ ५ गते केही अनलाईनमा आएको समाचाप्रति ध्यानाकर्षण...

  • ६ जेठ, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको बाल ज्योती माध्यामिक बिद्यालयका संस्थापक स्व. टिकाराम सुबेदीको सम्झनामा एकल गजल बाचन कार्यक्रम सम्पन्न भएको छ । स्व. सुबेदीको १३औं स्मृती दिवसका अबसरमा शनिबार बिद्यालयको प्रांगणमा गजलकार देवकी निरौलाको एकल...

  • ५ जेष्ठ, नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले पत्रकारितामा नरहेका तर महासंघको सदस्यता कायम रहेका व्यक्तिहरुलाई स्वेच्छिक रुपमा सदस्यता परित्याग गर्न अपील गरेको छ । शुक्रबार सात दिने सूचना जारी गर्दै महासंघले गैरपत्रकारलाई सदस्यता परित्याग गर्न...

  • ५ जेष्ठ, नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले सदस्यता आवेदन खुल्ला गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै महासंघ बाँकेले नयाँ सदस्यता लिन ईच्छुक पत्रकारलाई ७ दिनभित्र आवेदन दिन आग्रह गरेको हो । महासंघ बाँकेको शुक्रबार बसेको कार्यसमिति बैठकले...

  • ५ जेठ, कोहलपुर । शिबशिखर सहकारीबाट प्रताडित भएका कोहलपुरका नागरिक यहाँ स्थित अर्को एक सहकारीबाट प्रताडित हुँदै गएको तथ्य फेला परेको छ । बाँकेको कोहलपुरमा रहेको एक सहकारीले लामो समयदेखी बचतकर्ताहरुलाई बचत फिर्ता गर्न आलटाल गर्दै ठगीरहेको तथ्य फेला...

  • ४ जेठ, नेपालगन्ज । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले सबै प्रदेश र जिल्ला शाखाहरुलाई जारी गरेको सदस्यता शुद्धिकरण अभियानलाई तत्काल कार्यान्वयन गर्न प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेले बिहीवार नेपाल पत्रकार महासंघ बाँके शाखालाई...

  • ४ जेठ, काेहलपुर । बाँकेको कोहलपुरमा रहेको त्रिभुवन नमुना माध्यामिक विद्यालयका शिक्षकहरु आन्दोलित भएका छन् । विद्यालय प्रशासनले पुराना र लामो समयदेखी अध्यापन गराउँदै आएका पार्ट टाइम करार शिक्षकलाई वेवास्ता गर्दै पूर्णकालीन करार शिक्षककालागि आवेदन...

  • ४ जेष्ठ, काेहलपुर । भैरहवा, लुम्बिनी, रारा साहित्यीक पर्यटनमा निस्किएको साहित्यकारहरूकाे टोलीलाई कोहलपुरमा स्वागत गरिएको छ । प्रा.डा. कपिल लामिछाने, साहित्यकार रुद्र ज्ञवाली, रमेश समर्थन, तीलक लामिछाने सहितको साहित्यीक टोलीले कोहलपुरको तक्षशिला एकेडमी...

  • ३ जेष्ठ, कोहलपुर । कोहलपुर साना शहरी खानेपानी तथा उपभोक्ता संस्थाको साधारणसभा काेहलपुरमा जारी छ । ८ वर्षपछि हुन लागेको साधारणसभा तथा अधिबेसनकाे पहिलाे दिन (मंगलबार) कार्यक्रम संचालनका दाैरानमा विवाद उत्पन्न भएपछि आज बिहान ११ बजेसम्मकाेलागि स्थगित...

  • १ जेष्ठ, नेपालगञ्ज । सडकमा जीवनयापन गरिरहेका मानिसहरूको मानवोचित व्यवस्थापनकालागि गत वर्षदेखि नेपालगञ्जमा सुरु भएको मानव सेवा आश्रमलाई निरन्तरता दिन मुठ्ठीदान कार्यक्रम सुरु भएको छ । गतवर्ष वैशाख १ गतेदेखि भाडाको घरमा सञ्चालन भइरहेको आश्रममा प्राप्त...