१३ जेष्ठ २०८१, आईतवार
मध्यरातमा भुकम्पकाे धक्का महशुस
  • काँचुली खबर

Earthquake frequency wave graph, seismic activity. Vector abstract scientific background. Diagram seismograph, vibration amplitude illustration, can be used for business, science presentation

१७ कात्तिक, काठमाडौ । भूकम्पको धक्का महसुस गरिएको छ ।

राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टि गरेकाे छ ।

  • १८ कार्तिक २०८०, शनिबार ००:०२ प्रकाशित
  • Nabintech