खेलकुद


बाँकेको रेन्बो तेक्वान्दो डोजाङले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिक्रेट रंगशालालाई आर्थिक सहयोग गरेको छ । आर्थिक संकलनकालागि देशब्यापी अभियानका क्रममा बाँके...

  • नेपाली फुटबल टोलीले ३७ वर्षपछि घरेलु मैदानमा उपाधी चुमेको छ । सोमबार दशरथ रंगशालामा सम्पन्न थ्री नेसन्स कपको फाइनलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै कप जितेको हो । खेलको १८ औं मिनेटमा नेपालका तर्फबाट संजोग राईले पहिलो गोल गरेका थिए...

  • नेपालका चार महिला फुटबलर आबद्ध मासा युनाइटेडले पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा गोलको वर्षा गरेको छ । मासाले मंगलबार भएको खेलमा कराँची महिला फुटबल क्लबलाई ३५-० गोलले पराजित गरेको हो । मासाको जितमा नेपाली फरवार्ड अनिता केसी एक्लैले १६...

  • बैजापुरमा भएको खुल्ला ब्याडमिन्टन प्रतियोगितामा दाङको टोलीले उपाधि जितेको छ । गौतम बुद्ध ब्याडमिन्टन क्लब बैजापुरले आयोजना गरेको खुल्ला ब्याडमिन्टन प्रतियोगितामा नगद १५ हजार सहित दाङको टोलीले उपाधि जितेको क्लबका अध्यक्ष ईश्वरी के.सि.ले जानकारी दिए...

  • युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग २०२०/२१ को क्वाटरफायनलमा पुग्ने ८ टोलीको टुङ्गो लागेको छ । अन्तिम १६ अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सी र बार्यन म्युनिख विजयी भएपछि यस सिजन क्वाटरफाइनल खेल्ने ८ वटै टोलीको छिनोफानो...

  • शनिबार ईटहरीमा सम्पन्न सम्पन्न राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा लुम्बिनी प्रदेश प्रथम हुन सफल भएको छ । शुक्रबार र शनिबार भएको प्रतियोगितामा ६ स्वर्णसहित लुम्बिनी प्रदेश प्रथम, ४ स्वर्णसहित नेपाल विद्यालय खेलकुद महासंघ द्वितीय र २ स्वर्णसहित बागमती...

  • सेना दिवसको अबसरमा नेपाली सेनाले बाँकेमा नेचर कन्जरभेसन रन ९रन फर फन० कार्यक्रम आयोजना गर्ने भएको छ । ४ बाहिनी अड्डा राँझा ब्यारेकले शिवरात्री तथा सेना दिवसको अबसरमा फागुन २६ गते रन फर फन गर्ने भएको हो। बिहिबार पत्रकार सम्मेलन मार्फत नेपाली सेनाको ४...

  • सरस्वती मावि भवनियापुरलाई खेलकुद पोसाक सहयोग गरिएको छ । सोनारी राप्ती मिडिया प्रा.लि. का अध्यक्ष हेमन्त चौधरीले आफ्नै लगानीमा खेलाडी विद्यार्थीहरुलाई खेलकुद पोशाक सहयोग गरेका हुन । यहि २२ गतेबाट राप्ती सोनारी १ लौकीमा हुने तेस्रो राप्ती सोनारी स्तरिय...

  • २६औं जनयुद्ध दिवसको अवसरमा नेकपा कोहलपुरको आयोजनामा मैत्रीपुर्ण फुटवल प्रतियोगिता आयोजना गरिएको छ । नेकपा कोहलपुर कमिटी र युवा विद्यार्थी बिच भएको मैत्रिपुर्ण फुटवल प्रतियोगितामा नेकपाको टिम बिजयी भएको छ । कौशिल्यानगरको फुटबल मैदानमा भएको खेलमा...

  • इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को फेब्रुअरी १८ मा हुने अक्सनमा नेपाली लेगस्पिनर सन्दीप लामिछानेले आफ्नो मूल्य न्युनतम ४० लाख भारतीय रुपैयाँ तोकेका छन् । इन्डियन प्रिमियर लिग (आइपिएल) ले अक्सनमा सहभागी हुने सबै खेलाडीको न्यूनतम मूल्य सार्वजनिक गरेको...