१३ भदाै, काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण आज (बुधबार) देखि सुरु हुँदैछ । एसिया कपका खेलहरु सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकाका विभिन्न रंगशालामा खेलिनेछ...
११ भदौ, काठमाण्डौं । अस्ट्रेलियाको टी-२० लिग अर्थात् बिग बास लिग (बीबीएल) को ड्राफ्टमा नेपालका पाँच खेलाडी पर्न सफल भएका छन् । बीबीएलले सोमबार सार्वजनिक गरेको १३ औँ संस्करणको ड्राफ्टमा नेपालबाट पाँच खेलाडी पर्न सफल भएका हुन् । ३ सय ७६ विदेशी खेलाडी समावेश...
१० भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न भोलि सोमबार पाकिस्तान जाने भएका छन् । जिल्ला अदालत काठमाडौंमा विचारधीन रहेको उनीमाथिको बलात्कार आरोपको मुद्दा आइतबार हेर्न नभ्याइएका कारण उनको पेशी भदौ २१...
९ भदाै, काठमाडौं । नेपालले चारदेश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजको फाइनल खेलमा हङकङलाई पराजित गरि च्याम्पियन भएको छ । नेपालले हङकङलाई डकवर्थ लुईस पद्दती अनुसार १३ रनले पराजित गरि सिरिज च्याम्पियन भएको छ । हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याउने...
८ भदौ, काठमाडौं । आइसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको छ । मलेसियाको बायोमास स्पोर्टस् एण्ड इभेन्ट कम्प्लेक्समा जितका लागि पाएको ८५ रनको लक्ष्य मलेसियाले १६.२ ओभरमा...
६ भदौ, काठमाण्डौं । चार देश सम्मिलित महिला टी-२० आई श्रृंखला २०२३ मा लगातार दोस्रो जित हासिल गर्दै नेपाल फाइनल नजिक पुगेको छ। मलेसियाको बायोमास ओभलमा बुधबार सम्पन्न कुवेतबिरुद्धको खेल ३४ रनले जित्दै नेपाल फाइनल नजिक पुग्न सफल भएको हो । यसअघि मंगलबार...
५ भदौ, काठमाण्डौ । चार देश सम्मिलित महिला टी-२० शृङ्खलामा नेपालले हङकङलाई ६ विकेटले हराएको छ । आज मङ्गलबार मलेसियाको वायुमास ओभलमा भएको खेलमा हङकङले दिएको ८५ रनको सामान्य लक्ष्य नेपालले १५ ओभर ५ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालका लागि सम्झना खड्काले...
४ भदौ, काठमाडौँ । आगामी एसिया कप क्रिकेट प्रतियोगिताका लागि सोमबार भारतीय टोलीको घोषणा गरिएको छ । एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण अगस्त ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुँदैछ । एसिया कपका लागि घोषित १७ सदस्यीय...
२९ साउन, काठमाण्डौं । नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कप २०२३ का लागि नेपाली राष्ट्रिय टिम घोषणा गरेको छ। एसिया कपमा लागि क्यानले रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टिम घोषणा गरेको हो। एकदिवसीय फर्म्याटमा हुने एसिया कपमा नेपाल समूह ‘ए’ मा छ। समूहमा...
२० साउन, काठमाण्डौं । कुनै पनि टोलीमा सबै खेलाडीहरूको भूमिका महत्त्वपूर्ण हुन्छ नै । यद्यपि केही खेलाडीहरूमा समर्थकहरूले केही धेरै वा थोरै विश्वास गर्ने गर्छन् । आगामी महिना हुने एशिया कप क्रिकेट प्रतियोगितामा भारत र पाकिस्तानसँग पहिलो पटक सामना गर्न...