महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको नयाँ शैक्षिक भवनको शिलान्यासका लागी आएका महराले पश्चिम नेपालको मुटुको रुपमा रहेको नेपालगन्जलाइ शैक्षिक हबको रुपमा विकास गर्नूपर्ने बताउनुभएको...
इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध शत्रुतायुक्त नीतिका लागि कडा चेतावनी दिएका छन् । केही दिनअघि इरानी राष्ट्रपति हसन रुहानीले ट्रम्पलाई चेतावनी दिँदै भनेका थिए, ‘मिस्टर ट्रम्प, बाघको पुछरसँग नखेल, यसले...
कोहलपुर - कोहलपुरमा पहिलो पटक छाला तथा जिन्सको झोला र पाईन्ट उत्पादन उद्योग सञ्चालनमा आएको छ । कोहलपुर १० का स्थानीय भरत केसीले आरके टेक्सटाईल उद्योगमार्फत झोला र जिन्स पाईन्टको उद्योग सञ्चालनमा ल्याएका हुन् । ५० लाख लगानीमा उक्त उद्योग संचालनमा आएको...
कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको दुई कोठे घर दृष्टिविहीन परिवारलाई हस्तान्तरण गरिएको छ । मंगलबार कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावतले कोहलपुर-११ लोकनगर बस्ने दृष्टिविहीन हिरकला बि.क.लाई घरको तालाचाँपी सहित घर हस्तान्तरण गरेका...
काठमाडौं - यायायात व्यवसायी समितिका खाताको रकम निकासाका लागि सरकारले प्रक्रिया अघि बढाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ३५ दिने सूचना जारी गर्दै समितिहरुले खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ । समितिले खर्च पेस गरेको विवरणका आधारमा खाताको...
काठमाडौं - सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा सवा ६ करोड रुपैयाँ खर्च गरेको खबर छ । आर्थिक अनुशासन र खर्चमा मितव्ययिता कायम गर्ने सरकारको प्रतिवद्धताविपरित अर्थ मन्त्रालयले मोदी भ्रमण व्यवस्थापनका क्रममा करिब ३० घण्टाको खर्च...
काठमाडौं– नेपाल राष्ट्र बैंकले नोटमा (पैसा) मा कोर्न नपाउने व्यवस्था ल्याउन लागेको छ । राष्ट्र बैंकले भदौ १ गतेदेखि लागु हुने गरी यस्तो व्यवस्था लागू गर्न लागेको हो । मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्न बनेको मुलुकी अपराध ९संहिता० ऐन २०७४, मुलुकी फौजदारी...
जिल्लामा द्वन्दपीडितको लागि आएको करिव साढे ६ करोड रुपैयाँ फ्रिज भएको छ। तत्कालीन माओवादीको सशस्त्र युद्धको समयमा राज्य पक्ष र विद्रोही पक्षबाट भएका विभिन्न क्रियाकलापबाट पीडित भएकाहरूको लागि सरकारले हरेक वर्ष जिल्लामा राहत रकम पठाउदै आइरहेको छ।...
राष्ट्रिय गौरवको एउटा महत्ववपूर्ण सिँचाइ आयोजना भेरी-बबई बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने कार्यमा तीव्रता दिइएको छ । भेरी नदीको पानी बबईमा खसालेर बर्दिया र बाँकेको जमिनमा सिँचाइ हुने उद्देश्यले निर्माण हुन लागेको आयोजनाको सुरुङ खन्ने कार्य तीव्र...
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ कोहलपुर बाँकेको आयोजनामा संञ्चालन गरिएको २ महिने दक्ष कालीगढ उत्पादन तालिमको शनिबार कोहलपुरमा समापन गरिएको छ । कोहलपुर नगरपालिकाको सहयोगमा संचालन गरिएको तालिमको समापन सत्रमा बोल्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर...