२६ बैशाख २०८१, बुधबार

अपराध


सिराहाको लाहानमा रहेको मालपोत कार्यालय प्राङ्गणमा बम विस्फोट भएको छ । विस्फोटमा परी ७ जना घाइते भएका र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम...

  • अत्याधुनिक हातहतियार सहित राप्ती सोनारी ५ जबरपुरबाट माओवादी क्रान्तिकारी पार्टीका केन्द्रिय नेता पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरको विशेष टोलीले माओवादी क्रान्तिकारी पार्टीका केन्द्रिय नेता ॠषिराम थारुलाई उनकै घरबाट पक्राउ गरेको...

  • यौन दुर्व्यवहार गरेको ठहरपछि नेपाली सेनाका जर्नेल पंकज कार्की बर्खास्त भएका छन् । सैनिक आचरणविपरीत कार्य गरेकाले सेवाबाट बर्खास्त गरिएको नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी सन्तोषबल्लभ पौडेलले जानकारी दिए । यौन दुर्व्यवहारको आरोपमा सैनिक अदालतले...

  • बाँकेको कोहलपुरमा ग्याँस बोकेको ट्रकले ठक्कर दिदा एक पैदल यात्रीको मृत्यु भएको छ । बुधबार बेलुका ८ बजेको समयमा कोहलपुरको हवल्दारपुरदेखी दैलेखतर्फ जाँदै गरेको भे१ख ११०० नम्बरको ट्रकले ठक्कर दिदा कोहलपुर ११ का ३८ वर्षिय जयकर्ण मल्लको ज्यान गएको हो । स्थानिय...

  • उपभोक्ताको हित विपरित काम गर्ने बाँकेका ९ फर्म कारबाहीमा परेका छन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बाँकेको नेपालगन्जमा अनुगमन गर्दा यहाँका आम नागरिक ठगिदै गएको खुलेको छ । विभाग अन्तर्गत उपत्यका बाहिरका पाँच कार्यालयले सात महिनामा बाँकेका...

  • महेन्द्र राजमार्गस्थित ढकेरी-शम्शेरगन्ज क्षेत्र तनावग्रस्त बनेको छ । टिप्परको ठक्करबाट राप्तीसोनारी गाँउपालिका ८ बालापुरका २५ वर्षिय युवाको मृत्यु भएपछि स्थानियहरु आन्दोलित भएका छन । दुर्घटनामा ज्यान गुमाएका युवाको परिवार तथा स्थानियहरुले दोषिलाई...

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पिछा गरेपछि धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले आफ्नो गाडीमा रहेको ८ लाख रुपैयाँ फ्याँकेर भागेका छन् । धनुषाको छिरेश्वर नगरपालिका ५ मा गाउँपालिकाको प्र २-०२-००१ झ ०००२ नम्बरको...

  • सोमबार बेलुका दुई मोटरसाईकललाई ठक्कर दिएर फरार भएको टिप्पर र टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महेन्द्र राजमार्ग अन्तर्गत ढकेरी सडक खण्डमा दुई मोटरसाईकललाई ठक्कर दिएर भागेको ना८च ५४५६ नम्बरको टिप्पर र त्यसको चालक प्रहरी नियन्त्रणमा आएको...

  • महेन्द्र राजमार्ग अन्तर्गत बाँकेको ढकेरीमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार बेलुका ढकेरीमा टिप्परले दुई वटा मोटरसाईकललाई ठक्कर दिएको हो । ठक्करबाट राप्तीसोनारी गाँउपालिका ८ बस्ने वर्ष २५ का ढकबहादुर खड्काको ज्यान गएको छ भने उनका...

  • बेवारिसे शव जलाएर चर्चामा आएकी युवती सपना रोका मगरलाई धम्की दिएको आरोपमा पक्राउ परेका विनयजंग बस्नेतविरुद्ध साइबर अपराधको मुद्दामा कारबाही प्रक्रिया अघि बढेको छ । विद्युतीय माध्यमको प्रयोगबाट सपनाको गोप्य तस्वीर राखेको पाइएपछि बस्नेतविरुद्ध विद्युतीय...