५ नं. प्रदेशकी कृषि, सहकारी तथा भुमी ब्यवस्थापन मन्त्री आरती पौडेललाई बधाई तथा स्वागत गरिएको छ । वागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरले मंगलबार एक कार्यक्रमको आयोजना गरि मन्त्री...
बाँके जिल्लामा सडक दुर्घटनामा परि मृत्यु हुनेको संख्या बर्षेनी बढेको भएता पनि सडमा यत्रतत्र छरिएर रहेका चौपाएको संख्यामा पनि बृद्धि हुदै गएको छ । आर्थिक बर्ष २०७४–७५ मा २४ चौपायको सडक दुर्घटनामा मृत्यु भएको छ भने ६ वटा चौपाय घाइते छन । सम्बन्धित सरोकारवाला...
जिल्लामा सडक दुर्घटनामा परी मर्नेको संख्या वर्षेनी बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकले यस वर्ष सडक दुर्घटनामा ३८ जनाको मृत्यु भएको जनाएको छ । त्यस मध्ये २६ पुरुष, ७ महिला र बालक ५ छन् । बढ्दो सवारी चाप, चालकको लापरवाही मादक पदार्थ सेवन गरेर...
काठमाडौं – आज साउने संक्रान्ति पर्व मनाईंदैछ । सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर ठीक कर्कट रेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । कृषि प्रधान देशमा मानु खाई मुरी उब्जाउने भन्ने कथन अनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट...
काठमाडौ- संघअन्तर्गत रहेका अधिकांश जिल्ला कार्यालय आज (मंगलबार)देखि खारेज हुँदै छन् । संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालयहरू खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएका हुन् । आजको नयाँ पत्रिकामा खबर छापिएको छ । खारेज भएका...
केही वर्षअघिसम्म राउटे समुदाय अरुले छोएको पानी पनि पिउँदैनथ्यो । पैसा छोए पाप लाग्छ भन्ने मान्यता बोकेको राउटे समुदाय आफूले बनाएका काठका भाँडाकुँडासँग अन्न साट्थ्यो । राउटे समुदायका महिलाहरू काठका भाँडासँग साटेर ल्याएको अन्न काठकै भाँडामा कुट्ने...
जिल्ला शिक्षा अधिकारी तथा हालका शिक्षा विकास समन्यव इकाई कपिलवस्तुका प्रमुख सुरेन्द्रराज पराजुली २ लाख ८० हजार घुस सहित रंगेहात पक्राउ परेका छन् । शिक्षकको सरुवा मिलाउने गरी घुस लिएका पराजुली अख्तियारको टोलीवाट पक्राउ परेका हुन् । पराजुलीले शिक्षकसंग...
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीलाई सरकारी दण्ड सजाय भएको छ । भक्तपुरको कमलविनायक-नगरकोट सडक निर्माण आयोजनाको ठेक्का लिएका अधिकारीले सम्झौता अनुसार काम नगरेपछि कारबाहीमा परेका हुन्...
पाकिस्तानको सिन्ध प्रान्तमा जन्ती बोकेको एक बस दुर्घटनामा पर्दा त्यसमा रहेका १७ जना को मृत्यु भएको छ। एक ट्रकले यात्रुवाहक बसलाई ठक्कर दिएपछि बस पल्टिएको थियो। सो दुर्घटनामा कम्तीमा १७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १३ जना घाइते भएका हुन्। सिन्धको...
सुटका पारखीहरुकालागि बाँकेको कोहलपुरमा सुट क्लव सञ्चालनमा आएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ मा सञ्चालनमा आएको सो सुट क्लवको नेपाल पत्रकार महासंघका पूर्व महासचिव पोषण केसीले रिबन काटेर उद्घाटन गरे । नेपाली पोषाकको रुपमा रहेको दौरा सुरवालको लागि...