देश संघियतामा प्रबेश गरिसकेकोछ । देशमा तीन तहका सरकार छन् संघिय, प्रादेशिक र स्थानीय । नयाँ अभ्यास भएका कारण पहिलो बर्ष जताततै अन्यौलता छाईरहेको छ । यहि अन्यौलताका बिच कतिपय स्थानीय...
वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित डा देवकोटाको न्युरो हस्पिटलमा उपचार भइरहेको थियो । उनको आज सांझ पौने ६ बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
काठमाडौं । कृषकलाई उखुको रकम भुक्तानी नगर्ने चिनी उद्योग र मापदण्ड नपुगेका क्रशर उद्योगलाई कारवाही गरिने भएको छ । सोमबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादव सहितको बैठकले सो निर्णय...
नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि लागू हुनेगरी डिजेल, पेट्रोल र मट्टितेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २|२ रुपैयाँ भाउ घटाउने निर्णय गरेको हो । नयाँ भाउ अनुसार अब पेट्रोल...
जिल्ला प्रशासन कार्यालय बाँके, गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय नेपालगन्जले आज नेपालगन्ज र खजुरामा भएका पेट्रोल पम्पहरुको संयूक्त अनुगमन गरेको छ । नेपालगन्ज जयसपुरमा रहेको जय बागेश्वरी आयल स्टोर्स, कुसुम आय स्टोर्स, मयांक आायल स्टोर्स, कल्यान...
कुनै बेला विदेशी मिडियामा भारतीय युवती मधुमिता पाण्डेको निकै चर्चा थियो । २६ वर्षीया मधुमिता इंग्ल्यान्डको एग्लिया रस्किन युनिभर्सिटीमा क्रिमिनोलोजी डिपार्टमेन्टबाट पिएचडी गरिरहेकी छिन् । पिएचडी थेसिसका लागि मधुमिताले भारतका सयजना बलात्कारीसँग...
रोल्पा । रोल्पाको सदरमुकाम लिवाङबाहेकका अन्य स्थानमा टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । असिना पानी तथा चट्याङका कारण टावरमा आएको खराबीसँगै सेवा अवरुद्ध भएको बताइएको छ । पूर्वी रोल्पाको सातदोबाटोमा रहेको टावरमा लामो समयदेखि...
काठमाडौं । जापानमा सोमवार विहान गएको शक्तिशाली भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ । जापानको पश्चिम क्षेत्रमा अवस्थित ओशाका शहर र आसपासका क्षेत्रमा गएको भूकम्प ६ दशमलव १ म्याग्निच्युड मापन गरिएको समाचारमा उल्लेख छ । भूकम्पमा परी दर्जनौं घाइते भएका...
बाँके बैजनाथ गाउँपालिक-१ च्याँमाका स्थानीयहरुलाई वन्यजन्तुबाट हुने हानी-नोक्सानीबाट सुरक्षीत राख्न सो बस्तीको वरपर तारजाली लगाइएको छ । बस्ती वरपर तारजाली गरेपछि च्याँमा निवासी लटुराम थारु आफ्नोे तीन विगाह जमिनमा लगाएको अन्नवाली वर्षेनी जंगली जनावरले...
कोहलपुरमा सम्पन्न प्रथम मा.वि. स्तरीय उपमेयर छात्रा क्रिकेट रनिङ शिल्ड प्रतियोगिता-२०७४ को उपाधी जनज्योती मा.वि. ले उचालेको छ । गत जेठ २६ गतेदेखि कोहलपुर क्रिकेट मैदानमा संचालन गरिएको प्रतियोगिताको फाईनलमा त्रिभुवन मा.वि. कोहलपुरका बिरुद्ध रोमान्चक...