उनी आफ्नो बिगत को त्यो दिन सम्झंदै लेख्छन केहि बर्षअगाआज अलि रमाईलो कुरा याद आयो ! केहि बर्षअगाडी म अमेरिका यानकी काठमाण्डौ गएको थिएँ एउटी मोडल केटिसँग फोनमा निकै कुरा हुन्थ्यो ! म...
काठमाडौं, मंसिर १६ । यस साता सुनको भाउमा कमी आयो । आईतबार तोलाको ५६ हजारमा कारोबार भएको सुन शुक्रबारसम्म आइपुग्दा ६ सयले घटेर ५५ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार १ सयले बढेको सुन मंगलबार रह्यो । विहिबार र शुक्रबार...
काठमाडौं, मंसिर १६ । सय दिनमा १ सय १ काम गर्ने लगायतका प्रतिबद्धता जाहेर गर्दै काठमाडौं महानगरपालिकाको प्रमुख पद हत्याएका मेयर विद्यासुन्दर शाक्यले जनअपेक्षा अनुसार काम गर्न नसेकपछि आलोचना बढेको छ । आफूले गरेका प्रतिवद्धता पूरा गर्न नसक्नुमा थुप्रैं...
कञ्चनपुर, मंसिर १६ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टले जिते तानाशाही शासन आउने भन्दै भोट हाल्नु अघि अधिनायकवाद रोज्ने कि लोकतन्त्र रोज्ने भन्ने विषय निक्र्यौल गर्न सबै मतदातामा आग्रह गरे । कम्युनिष्टले जिते...
मंसिर १६ । आगामी विहीवार हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरीमा चुनावी सरगर्मी बढेको छ । चुनावी नतिजा आफ्नो पक्षमा पार्न विभिन्न राजनीतिक दलका उमेदवारहरु जनताको घर दैलोमा गएर भोट माग्न र चुनावी सभा गर्न ब्यस्त छन् । सुनसरीमा लोकतान्त्रिक,...
काठमाडौं, मंसिर १६ । कृषि विकास बैंकको रकम हिनामिनामा संलग्न भएको आरोपमा तीन जनालाई प्रहरीले पक्रेको छ । बैंकको न्यूरोड शाखाको झण्डै पाँच करोड रकम हिनामिना गरेको अभियोगमा बैंककै कर्मचारी सहायक टेलर दिपिका रेग्मीसहित तीन जनालाई प्रहरीले पक्रेको हो...
‘जुन सहरमा तीन हजारको साइकल चढ्ने र तीस लाखको गाडी चढ्ने व्यक्तिलाई एउटै दृष्टिले हेरिन्छ, त्यो नै सच्चा लोकतन्त्र हो।’ कोलम्बियास्थित बोगोटा सहरका मेयर इनरिक पेनालोसाले यो त्यसै भनेका होइनन्। सन् १९९० दशकतिर तीव्र सहरीकरणले बोगोटाको जनजीवन अस्तव्यस्त...
साँझको रत्नपार्क। सिधा पाइला चाल्न हम्मे छ। मान्छे गाडी चढ्न ठेलमठेल गर्दै छन्। घम्साघम्सीमा कसैका झोला खस्छन्, कसैका खुट्टा किचिन्छन् त कसैका टाउका ठोक्किन्छन्। यस्तो लाग्छ, मानौं त्यहाँ होडबाजी छ, गाडी चढ्नेको। यो होडमा सफल हुनेहरू सिटमा बसेर जितको...