प्युठानमा करेन्ट लागेर एक युबतीको मृत्यु भएको छ । जिल्लाको ऐराबति गाउँपालिका-४ धुबाङकि २६ वर्षीय युवती सुमा भण्डारीको घर पोत्ने क्रममा विद्युत सट भएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले...
बाँकेको बैजनाथ गाँउपालिकामा रहेको गाभार भ्याली होमस्टेले पहिलो पटक पर्यटककालागी जङ्गल सफारी सुरु गरेको छ । बाँकेकै पुरानो होमस्टेका रुपमा स्थापित गाभर भ्याली होमस्टेका संचालक कृष्ण चौधरीले गाभर भ्यालीमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाकालागि...
प्युठानको नौवहिनी गाउँपालिका–६ सितचौरमा अटो दुर्घटना हुदाँ १ जनाको घट्नास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा नौवहिनी गाउँपालिका –४ खबाङकी ६९ वर्षिय तारादेवी पुन रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले जानकारी दिए । बाग्दुलाबाट...
कोहलपुर नगर क्षेत्रमा म्याद नाँघेका पेय पदार्थहरुको खुलेआम विक्री वितरण हुने गरेको पाइएको छ । कोहलपुर नगरपालिकाले आइतवार गरेको बजार अनुगमनमा किराना तथा कोल्ड स्टोरहरुमा म्याद नाँघेका पेय पदार्थहरुको विक्री हुने गरेको पाइएको हो । वडा नं. १४, १५, ९, ८ र...
चाडपर्वमा अत्यधिक उपभोग हुने मिठाईको अवस्था बारे आईतबार नेपालगञ्जमा अनुगमन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वमा गरिएको मिठाई पसलको अनुगमनका क्रममा उपभोक्ताको स्वाथ्यप्रति अझैं पनि सचेत नभएको पाइएको छ । त्रिभुवन चोकका चार वटा मिठाई तथा...
नेपाल तेक्वान्दो संघ बाँकेको आयोजनामा दोस्रो बृहत जिल्ला स्तरीय जुनियर तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । कोहलपुरको खुल्ला मैदानमा आईतबारदेखि सुरु भएको प्रतियोगिताको कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले उद्घाटन गरेका छन । सोमबारसम्म संचालन...
कोहलपुर प्रहरीले चोरी गरेको आरोपमा एक ब्यक्तिलाई नियन्त्रणमा लिएको छ । बाँकेको बैजनाथ गाँउपालिका-४ जन्मटोलका प्रेम बहादुर थारुको घरमा चोरी गरेको आरोपमा कोहलपुर नगरपालिका-२ बस्ने धुर्वसिंह ठकुरीलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । आईतबार...
वनवाटिका पार्क टोलसुधार समिति कोहलपुर ११ को आयोजनामा आइतबार शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतको प्रमुख आतिथ्यतामा भएको विजया दशमी, दीपावली तथा छठपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान...
पन्चपुरी नगरपालिका २ सालकोट प्रहरी चौकीमा सेवाग्राही बाट १५ हजार नगद घुस लिदै गरेको अबस्थामा ईलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक शुसोभन श्रेष्ठ र प्रहरी जवान तिलक लामिछाने अख्तियारको टोलिबाट रङेहात पक्राउ परेका छ्न । सुन चादी पसल चोरीको...
कर्णाली सरकारले कोहलपुर-हिल्सा सडक निर्माणका लागि पहल सुरु गरेको छ । सडक निर्माण तथा स्तरोन्नतीका लागि दाताहरु सहयोग गर्न तयार रहेको भन्दै कर्णाली सरकारले लगानीका लागि स्वीकृती दिन केन्द्र सरकारसँग आग्रह गरेको छ । आइतबार बसेको कर्णालीको मन्त्रिपरिषद्...