३ जेष्ठ २०८१, बिहीबार
करेन्ट लागेर युबतीको मृत्यु
  • काँचुली खबर

प्युठानमा करेन्ट लागेर एक युबतीको मृत्यु भएको छ । जिल्लाको ऐराबति गाउँपालिका-४ धुबाङकि २६ वर्षीय युवती सुमा भण्डारीको घर पोत्ने क्रममा विद्युत सट भएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । करेन्ट लागेपछी उनलाई उपचारको क्रममा प्युठान अस्पताल बिजुवार ल्याइएको हो । उनको उपचारको क्रममा प्युठान अस्पतालमा मृत्यु भएको जिल्ल प्रहरी प्रमुक प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिएका छन । अहिले मृतकको सब पोस्टमार्टमको लागि बिजुवार अस्पतालमा राखिएको छ ।

  • २९ आश्विन २०७५, सोमबार १७:३५ प्रकाशित
  • Nabintech