"दोहोरो सुरक्षाको लागि कण्डमको प्रयोग गरौं" भन्ने मुल नाराका साथ बाँकेको नेपालगन्जमा २४ औं राष्ट्रिय कण्डम दिबस मनाईएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजना, जिल्ला जन स्वास्थ्य...
गैरआवासीय नेपाली संघका सचिव डीबी क्षेत्री नयाँ अभियानमा लागेका छन् । उनले ऐतिहासिक सिन्धुली गढी जिर्णोद्वार एवम् पुननिर्माण परियोजनाका लागि एनआरएनलाई घच्घच्याएका छन् । यसका लागि उनले अध्ययन गर्ने जिम्मेवारी पाएका छन् । यसको प्रस्ताव तयार गर्दैछन्...
कोहलपुर नगरपालिकाले सडक अतिक्रमण गरी संचालन गरीएका ब्यापार-व्यवसायहरु हटाउने भएको छ । कोहलपुर नगरपालिका क्षेत्रभित्र बिभिन्न स्थानहरुमा सडकपेटी अतिक्रमण गरी ब्यवसाय संचालन गरिएको भन्दै त्यस्ता व्यवसाय तत्काल हटाउन नगरपालिकाले सूचना जारी गरेको...
तराईका जिल्लामा देखिने कालाजार रोग बाजुरामा पनि देखा परेको छ । बाजुराको उत्तरी क्षेत्रका स्थानिय तहमा कालाजारका बिरामी भेटिएको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा। सत्य शाहीले वताएका छन्। कालाजारबाट ७ महिना पहिला एकजना बालिकाको मृत्यु...
घोराही- शहरीकरण बढेर खाली जग्गा घटेसँगै उपमहानगरपालिका र नगरपालिकालाई फोहर व्यवस्थापनको चुनौती थपिएको छ । घोराही उपमहानगरपालिकाले भने त्यही फोहरलाई मोहर बनाउने तयारी थालेको छ । उपमहानगरपालिका हाल दैनिक १६ टन फोहर उत्पादन हुँदै आएको छ । व्यवस्थापन...
ऎरावती गाउपालिका अध्यक्ष नबिल बिक्रम शाहले बालअधिकार हकहित, शिक्षा स्वास्थ्य लगायत बालबालिकाका क्षेत्रमा हुने समस्या समाधान गर्न आफू प्रतिबद्ध भएको बताएका छन । प्युठानको ऐरावती गाउँपालिका-५ सरङ्गबेसीमा आयोजित बालभेलाको विहिवार उद्घाटन गर्दै गाउँपालिकाका...
नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ वागेश्वरी टोलमा सरसफाई अभियान संचालन गरिएको छ । स्थानिय कपडा ब्यवसायीहरुको नेतृत्वमा सामुदायीक सेवा केन्द्र र सामुदायीक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा बिहिबारदेखि सरसफाई अभियान संचालन गरिएको हो । उपमहानगरपालिकाको...
इङ्ग्ल्यान्ड र वेल्समा आगामी वर्ष संयुक्तरूपमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज नेपाल ल्याइँदैछ । आइसिसीकी नेपाल प्रतिनिधि एवं क्यानकी पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप...
बाँकेको राप्तीसोनारी गाउँपालिका ४ का स्थानीयहरुले गाँउमा पसेको जंगली चितुवालाई नियन्त्रणमा लिएका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट आएको चितुवाले गौरीगाँउका स्थानियहरुलाई हमला गर्न चालेपछि चितुवालाई नियन्त्रणमा लिइएको हो । स्थानिय पत्रकार हेमन्त...
बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य महेश्वरराज गहतराज ‘अथक’ ले बुधबार बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । साँसद अथकको नेतृत्वमा राप्तीसोनारी गाउँपालिका वडा नं। २ को राजपुर गाउँका बाढिपिडितहरुलाई भेट्न पुगेको टोलीले त्यस क्षेत्रका...