समाज


नेपालगन्जमा सामाजिक सदभावबारे अन्तरक्रिया कार्यक्रम गरिएको छ । समाजमा शान्ति, सुरक्षा तथा सद्भावका लागि सामाजिक सदभाव मुल समिती नेपालगन्ज गठन गरिएको जानकारी सहित अन्तरक्रिया गरिएको...

  • नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिकाको सडक निर्माणमा ढिलाइ भएका कारण सर्वसाधारणलाइ सास्ती भैरहेको छ । नेपालगन्ज उपमहानगपालिका अन्र्तगत पर्ने सदरलाइन, बसपार्क देखि त्रिवेणी मोड जोड्ने न्यूरोडको बाटापूर्ण रुपमा सुचारु हुन सकेको छैन । सामान्य वर्षामा...

  • काठमाडौं– भारतको राजधानी दिल्लीमा १६ नेपाली महिलाको उद्धार गरिएको छ । दिल्ली महिला आयोगले छापा मारेर नेपाली महिलाको उद्धार गरेको हो । उनीहरूलाई दिल्लीको बाटो हुँदै कुवेत र इराक पठाउने तयारी भइरहेका बेला दिल्ली महिला आयोगले उद्धार गरेको हो । मंगलवार...

  • धनगढी / जोखिममा रहेकी सुत्केरीलाई एयरलिफ्टमार्फत उपचार ९ श्रावण, २०७५ हिमाल जोशीरधनगढी । गम्भीर अवस्थामा रहेकी बझाङको थलारा गाउँपालिका वडा नम्बर ७ कि सुत्केरी धुमा सार्कीको ज्यान एयरलिफ्ट पाउँदा जोगिएको छ । अप्रेसन गरेर बच्चा पाएकी २५ वर्षीयमा धुमाको...

  • विराटनगर - अघिल्लो प्रधानमन्त्रीकालमा केपी ओलीले घर–घरमा पाइपलाइनबाट ग्यास पुुर्‍याउने प्रतिबद्धता जनाएका थिए । भारतीय नाकाबन्दीको कहर झेलिरहेका आमनागरिकलाई आश्वस्त पार्दै प्रधानमन्त्रीले भनेका थिए, अब सिलिन्डर युग सकियो, क्याट्ट खोल्यो, चुल्हो...

  • जाजरकोट - भेरी नगरपालिका -३ स्थित ठाँटी बजार नजिकै बिहान गएको पहिरोले घुम्ती पसलहरुमा क्षति पुर्याएको छ । पहिरो सगै ढलेको ठुलो सालको रूखले २ वटा घुम्तीहरूमा पुर्णरुमा क्षेति पुर्‍याएको हो ।   पहिरो गएको केहिबेरमा स्थानीय र प्रहरीको सहयोगमा घुम्ती...

  • नेपालगन्ज उपमहानगरपालिकाले रेडियो कार्यक्रम प्रसारणमा रोक लगाउने सक्ने गरी कानुन निर्माण गरेको छ । ८ मंसिर २०७४ मा प्रमाणिकरण गरी उपमहानगरपालिकाले मंगलबार सार्वजनिक गरेको राजपत्रमा समावेश रेडियो तथा एफएम सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७४ मा...

  • एजेन्सी– एकजना बेली डान्सर पार्कमा बसेकी छन् । उनको नाम हो मिन्ना तरवामाकी । सोचमग्न, ध्यानमग्न उनी केहीबेरपछि त्यहाँबाट उठेर आफ्नो बाटो लाग्छिन् । अघि बढ्दै गर्दा उनलाई महसुस हुन्छ– मैले केही पार्कमै छोडेर आएँ रु यताउता गोजीमा छामछुम गर्छिन्, नभन्दै...

  • वादि महिलाको विषयमा बनाइएको चलचित्र पण्डित बाजेको लौरि एवं उपन्यासहरु नथिया र ऐलानीमा प्रयोग भएका लान्छनायुक्त विषयवस्तु संशोधनको माग गरिएको छ । राष्ट्रिय बादी परिषदले नेपालगञ्जमा पत्रकार सम्मेलन गरि चलचित्र र उपन्यासमा बंग्याएर विषयवस्तु आएको...

  • एजेन्सी- नेदरल्यान्ड्समा यौनवर्द्धक औषधि भियग्रा गर्भवती महिलामाथि परीक्षण गर्दा ११ शिशुको मृत्यु भएको छ। ती शिशुको मृत्युपछि तत्कालका लागि यो अध्ययन नै रोकिएको छ । अध्ययनमा सहभागि महिलाहरुलाई भियग्रा दिइएको थियो । यसमा सहभागि महिलाहरुको पाठेघर...