२३ बैशाख २०८१, आईतवार

समाज


बाँकेको नरैनापुर गाँउपालिका वडा नं. ६ चौबिसबिगा गाउँमा आगलागि भएको छ । घरमा बालेको आगोबाट आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । त्यस गाँउमा प्राय सबैको फुसका छाना भएका घर छन । मंगलबार...

  • नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष ओलीसँग आत्मसमर्पण नगर्ने बताए । मङ्गलवार नेपाल पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले काठमाण्डौमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई...

  • भारतीय नायिका गीताञ्जली थापाले एक नेपाली चलचित्रमा अभिनय गर्ने भएकी छिन् । उनले अभिनय गर्न लागेको चलचित्र ‘जार’को छायांकन बुधबारदेखि सिक्किममा हुँदैछ । चलचित्रको छायांकनका लागि नायकद्धय सौगात मल्ल र अनुप विक्रम शाही सिक्किम पुगेका छन् । फेरि टेल पिक्चर्स,...

  • बाँकेमा १९ महिनाको अवधिमा क्षयरोगबाट ५८ जनाको ज्यान गएको छ । विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा मंगलबार जिल्ला स्वास्थ्य कार्यालय बाँकेले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो रिपोर्ट सार्वजनिक गरीएको हो । क्षयरोगबारे सरोकारवालाबीचको अन्तरक्रिया...

  • सात वर्षअघि बुहारीको शरीरमा आगजनी गरी फरार भएका एक ब्यक्तिलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । दाईजोको निहुँमा आफ्नै बुहारीको शरिरमा मट्टीतेल छर्कि आगजनी गर्ने नरैनापुर गाँउपालिका वडा नं. २ का ७५ वर्षिय हनिफ शेष पक्राउ परेका हुन । शेषलाई नरैनापुर...

  • बाँके राष्ट्रिय निकुञ्जको नियन्त्रणमा रहेको नरभक्षी पाटेबाघ भागेको छ । बर्दियामा मान्छेलाई आक्रमण गर्दै आएको उक्त बाघलाई नियन्त्रण गरी बाँके राष्ट्रिय निकुञ्जको टाईगर होल्डीङ सेन्टरमा राखीएको थियो । बर्दियाबाट बाँके ल्याएर राखेको बाघ खोरबाटै भागेपछि...

  • बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाउँदा दुईजना घाइते भएका छन् । प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी...

  • जिल्ला विपद व्यवस्थापन समिति बाँकेले सुरक्षा निकाय तथा दमकल सेवालाई खोज तथा उद्दार सामाग्री हस्तान्तरण गरेको छ । विपद् उद्दारका वेला मानविय तथा भौतिक क्षति न्युनिकरण तथा सुरक्षा निकायमा हुने खोज तथा उद्दार सामाग्रीको कमि पुरा गर्न सामाग्री वितरण गरिएको...

  • त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने भएको छ । नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित पाँचबुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन तोड्दै स्ववियु निर्वाचन...

  • फागुन २३ गते खोप लगाएका व्यक्तिलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । काठमाडौंका ७५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको टेकु अस्पतालका निर्देशक सागरराज भण्डारीले जानकारी दिए । चिकित्सकहरुका अनुसार खोप लगाएपछि शरीरमा इम्युनिटी विकास हुन एक महिनासम्म...