आज शनिवार, नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरी क्रिसमस पर्व मनाईंदछ । आज जिजस क्राइस्ट (येशू क्रिस्ट) को जन्मदिन पनि हो । आजको दिनलाई इसाई धर्मावलम्बीहरुले विशेष पर्वको रुपमा मनाउँछन...
नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको (सम्पर्क केन्द्र)बीच एकता हुने भएको छ । आज शुक्रबार एक समारोहबीच दुबै पार्टीबीच एकता हुने भएको हो जसका लागि १२ बजे त्रिपुरेश्वरमा पार्टी एकता घोषणा सभा समेत आयोजना गरिएको छ । मोहनविक्रम सिंह नेतृत्वको...
नेकपा एमाले बाँके जिल्लाको अधिवेशन नजिकिदै गर्दा बाँके एमालेभित्र भाडभैलो शुरु भएको छ । एमाले बाँकेले जिल्ला अधिवेशन यहि पुस २३ गतेका लागि तय गरेको छ । बाँके एमालेको नेतृत्व(अध्यक्ष )का लागि हालका अध्यक्ष निरक गुरुङ र डिल्ली बिसीबीच आगामी अध्यक्षकाे...
८ पुस, नेपालगन्ज । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले नेपाल विद्युत प्राधिकरण, विद्युत वितरण केन्द्र नेपालगन्जलाई बिहीवार एक ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघ बाँकेका अध्यक्ष मधुकुमारी खड्काको नेतृत्वमा गएको एक टोलीले विद्युत वितरण केन्द्र...
बाँके प्रहरीले सवारी ज्यान मुद्दाका फरार एक प्रतिवादीलाई झण्डै साढे तीन बर्षपछि पक्राउ गरेको छ । सवारी ज्यान मुद्दा लागि फरार रहेका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ का ४३ बर्षिय पन्चुराम कुम्हारलाई प्रहरीले बिहिवार नेपालगन्जबाट पक्राउ गरेको...
पुस ११ देखि १३ सम्म हुन थालेको नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा अध्यक्षपछि दोस्रो शक्तिशाली र कार्यकारी भूमिकामा रहेको पद हो–महासचिव । महासचिवका लागि पार्टीभित्र आकांक्षीका दावी शुरु भएका छन् । यद्यपी अध्यक्षमा निर्विकल्प मानिएका प्रचण्ड...
नेकपा एमाले बाँकेका उपसचिव तथा प्रचार विभाग प्रमुख प्रमोद धिताल पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले धिताललाई बाँकेको कोहलपुरमा भएको एक कार्यक्रमबिच पार्टीमा स्वागत गर्दै पार्टी प्रवेश...
बाँके प्रहरीले सवारी ज्यान मुद्दाका एक फरार व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले सवारी ज्यान मुद्दा लागि फरार रहेका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का ३० बर्षिय साधु अहिरलाई बुधबार नेपालगन्जबाट पक्राउ गरेको हो । बाँके जिल्ला अदालतले अहिरलाई...
नेपालगन्जमा बुधबार दिउँसो एक ट्रकले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । कोहलपुरतर्फबाट नेपालगन्ज आउदै गरेको ना३ख २६२३ नम्बरको ट्रकले भे७प २७८१ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक तिलागुफा गाउँपाकिका वडा नम्बर...
प्रगतिशील पत्रकार संघका केन्द्रीय अध्यक्ष उदय जिएमले अध्यक्ष पदबाट राजीनामा दिएका छन । पार्टी भित्र दुई लाइनको संघर्षलाई स्वस्थ र स्वच्छरुपमा सञ्चालन नगरी एकअर्काको राजनीतिक जीवन र इतिहास समाप्त पार्ने प्रवृत्ति हावी हुँदै आएकाले आफू यस्तो फोहोरी...