२६ माघ, नेपालगन्ज । कृष्ण क्षेत्रीले लगातार दोस्रो ह्याट्रिक गरेपछि आयोजक जय किसान स्पोर्टस क्लब दोस्रो स्व. श्यामथापा स्मृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । खजुरा गाउँपालिकाको...
२६ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्रको विवाद समाधान गर्न पञ्चा सिंह र पवन कार्की नेतृत्वका दुवै समितिलाई विघटन गरी राष्ट्रिय सम्मेलन आयोजक समिति बनाइने भएको छ । हालै सम्पन्न माओवादी केन्द्रको स्थायी समिति...
२२ माघ, नेपालगन्ज । नेकपा (माओवादी केन्द्र) नेपालगन्ज उपमहानगर कमिटीले २७औं जनयुद्ध दिवसको अवसरमा नेपालगन्जमा भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । जनयुद्ध दिवसको अवसरमा नेपालगन्जमा गरिन लागेको बिबिध कार्यक्रमहरुका बारेमा जानकारी दिन आइतबार...
२१ माघ, काेहलपुर । पुर्व पश्चिम राजमार्ग अन्तर्गत काेहलपुर चाैराह बन्द गरीएकाे छ । शुक्रबार राती कोहलपुरमा भएको सडक दुर्घटनामा कोहलपुर ११ का जय प्रकाश घर्तीको मृत्यु भएपछि उचित क्षतिपूर्तिको माग गर्दै पिडित पक्षले काेहलपुर चाैराह बन्द गराएका हुन । कोहलपुर...
२१ माघ, नेपालगन्ज । शान्ति स्पोर्टस क्लबले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगिता-२०७९ को उद्घाटन खेलमा विजयी सुरुआत गरेको छ । आयोजक जय किसान स्पोर्टस क्लब खजुरा-१ सैनिकको आयोजनामा सुरु भएको प्रतियोगितामा शनिबार शान्ति...
२१ माघ, कोहलपुर । शुक्रबार राती कोहलपुरमा भएको सडक दुर्घटनामा ज्यान गुमाउने मृतकको पहिचान खुलेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार सडक दुर्घटनाका मृतक कोहलपुर नगरपालिका वडा नं. ११ शान्तिनगर निवासी जय प्रकाश घर्ती रहेका छन । कोहलपुर नगरपालिका...
२० माघ, कोहलपुर । बाँकेको कोहलपुरमा सडक दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नं. ३ स्थित मदनचोकमा शुक्रबार बेलुका करीब ९ बजेको सडक दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार पश्चिमतर्फ जाँदै गरेको रा १ क १३५६...
२० माघ, बाँके (फत्तेपुर) । बाँकेको फत्तेपुरमा शुक्रबारदेखी ७ औं राष्ट्रिय थारु साहित्य सम्मेलन सञ्चालनमा आएको छ । फत्तेपुरस्थित सहिदपार्कमा सञ्चालित उक्त सम्मेलनको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले उद्घाटन गरेका छन । कार्यक्रमलाई...
२० माघ, कोहलपुर । बाँकेको कोहलपुरमा फागुन ५ गतेदेखी महोत्सव संचालन हुने भएको छ । कोरोना महामारीपछि कोहलपुर उद्योग वाणिज्य संघले पहिलो पटक 'लुम्बिनी प्रादेशिक महोत्सव २०७९' संचालन गर्न लागेको हो । महोत्सव आगामी फागुन ५ गतेदेखि १५ गतेसम्म कोहलपुरको खुल्ला...
२० माघ, नेपालगन्ज । नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिता २०७९ को तयारी पुरा भएको छ । प्रतियोगिता शनिबार देखि मंगलप्रसाद उच्च माविको खेल मैदानमा हुँदैछ । बाँके जिल्ला क्रिकेट संघले आयोजना गर्न लागेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर...