समाज


१९ कात्तिक, काठमाडौं । नेकपा एसका सम्मानित नेता अन्तत: प्रचण्ड-माधव कित्तामा सामेल भएका छन् । भृकुटीमण्डपमा जारी नेकपा माओवादीलगायत ९ दलको एकता सभामा खनाल केही बेरअघि पुगेका हुन् । माओवादीसँग...

  • १९ कात्तिक, कोहलपुर । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका इन्टर्नसीप डाक्टरहरु आन्दोलनमा उत्रिएका छन । उनीहरुले अस्पतालको प्रमुख कार्यकारी अधिकृत र लेखा अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् । तीन दिन देखि आन्दोलनरत उनीहरुले आफ्नो...

  • १८ कात्तिक, काठमाडौं । निकोलस भूसाल पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखाबाट पक्राउ गरेको हो । उनी गोरखा नगरपालिका-८ सरस्वति आश्रमबाट मंगलबार पक्राउ परेका हुन् । उनलाई अब प्रहरीले काठमाडौं लैजाने तयारी...

  • १७ कात्तिक, कोहलपुर । दोस्रो संस्करणको नेपाल पियिमर लिग (एनपिएल) को ट्रफी टुर बाँके पुगेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले गत भदौं २१ गते पूर्वको विराटनगरदेखी सुरु गरेको ट्रफी टुर सोमबार बाँके आईपुगेको हो । टुर अन्तर्गत सोमबार बिहान कोहलपुर चौराह र कोहलपुर...

  • १६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने सरकारको निर्णय तत्काल कायम नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम...

  • १६ कात्तिक, काठमाडौँ । आजदेखि सबै सरकारी कार्यालयहरू अपराह्न ४ बजेसम्म मात्रै खुला रहने भएका छन् । जाडो समयमा सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा कम हुने प्रावधान अनुसार आजदेखि माघ १६ गतेसम्म सरकारी कार्यालय अपराह्न ४ बजेपछि बन्द हुनेछ। सरकारले...

  • १६ कात्तिक, नेपालगन्ज । पाकेको धान काटेर घरमा भित्र्याउने अन्तिम तयारीमा रहेका लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका किसानहरू बेमौसमी वर्षाका कारण समस्यामा परेका छन् । वर्षाले खेतमा काटेर सुकाइएको धानबालीमा व्यापक क्षति पुगेको छ । यसले प्रदेशको समग्र...

  • १५ कात्तिक, कोहलपुर । कोहलपुर उद्योग वाणिज्य संघले कोहलपुर नगरपालिकालाई २५ थान दराज हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत वाणिज्य संघले नगरपालिका कार्यालयलाई निशुल्क २५ थान स्टिल दराज उपलब्ध गराएको हो । गत भदौ २४ भएको जेन्जी आन्दोलनका...

  • १५ कात्तिक, कोहलपुर । बाँकेको कोहलपुरमा घटेको एउटा घटनाले नयाँ मोड लिएको छ । शुक्रबार बेलुका कोहलपुर नगरपालिका २ बिकासनगरस्थित जन-एकता सामुदायिक वनमा बाघले लखेटेर मृत्यु भएको भनिएको विषय शंकास्पद देखिएको छ । जंगलमा घाँस काट्न गएका बेला बाघले आक्रमण...

  • १३ कात्तिक, काठमाडौँ । विद्युतीय कारोबारसम्बन्धी मुद्दामा दलित अभियन्ता खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्ने आदेश भएको छ । काभ्रेपलान्चोक जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले बिहीबार सुनारलाई ५० हजार धरौटी लिएर छाड्न आदेश...