चाबहिल पुलमुनी झुण्डिएको अवस्थामा भेटिए बर्दियाका मिलन
  • काँचुली खबर

४ फागुन, काठमाडौं । काडठमाण्डांस्थित चाबहिल भत्केको पुलमुनी एकजना व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

प्रहरी वृत्त गौशालाका अनुसार बर्दिया जिल्ला बेलवा नगरपालिका ३ घर भई हाल मनमैजु बस्नेत ३० वर्षीय मिलन विक सालटाटेको रुखमा पासो लगाएको अवस्थामा फेला परेका हुन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

  • ४ फाल्गुन २०८२, सोमबार १६:५१ प्रकाशित
  • Nabintech