५ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई बलियो लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको...
५ मंसिर, नेपालगन्ज । बाँकेका पाँच वटा स्थानीय तहबिच सीमा विवाद रहेको पाइएको छ । जिल्ला समन्वय समिति बाँकेको समन्वयमा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले आयोजना गरेको जिल्ला स्तरीय समन्वय तथा सल्लाहकार बैठकमा सो विवाद सार्वजनिक भएको...
५ मंसिर, कोहलपुर । कोहलपुरमा मंसिर २५ देखि २९ गतेसम्म नगर स्तरीय मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता संचालन हुने भएको छ । कोहलपुरमा नगरपालिकाको शैक्षिक क्यालेन्डर अनुसार उक्त मितिमा प्रतियोगिता संचालन गर्ने निर्णय भएको हो । कोहलपुर...
३ मंसिर, सिमरा । बाराको सिमरा क्षेत्रमा कर्फ्यू जारी भएको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आज दिउँसो साढे १२ बजेदेखि लागू हुनेगरी बेलुका ८ बजेसम्मका लागि कर्फयु आदेश जारी गरेका हुन् । गण्डक नहरदेखि पथलैया सडकखण्ड राजमार्गको दायाँबायाँ...
२ मंसिर, काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबार भएको दिनको पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै चितवन राइनोजले प्रतियोगितामा विजयी सुरुवात गरेको छ। १६७ रनको लक्ष्य पछ्याएको चितवनले उक्त लक्ष्य ५ बल बाँकी हुँदै पूरा...
२ मंसिर, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा ४ दिन म्याद थप भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले ४ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । अब...
२ मंसिर, कोहलपुर । रगतको रङ रातो हुन्छ, तर यसको सुगन्ध प्रेम र सहानुभूतिको पनि हुन्छ । अस्पतालको आकस्मिक कक्षमा दुर्घटनामा परेका घाइतेहरू, प्रसूति पीडामा थकित आमा र असहाय आँखाले हेर्दै गरेका परिवारहरू सबै एउटै कुराको प्रतीक्षा हुन्छन, त्यो हो रगत । रगत...
१ मंसिर, कोहलपुर । कोहलपुरमा निर्माण गरीएको शवदाह गृहको उद्घाटन गरीएको छ । सोमबार एक कार्यक्रमकाबिच नवनिर्मित शवदाह गृहको उद्घाटनसँगै उक्त संरचना कोहलपुर नगरपालिकालाई हस्तान्तरण समेत गरीएको छ । कोहलपुर शवदाह गृह निर्माण उपभोक्ता समितिका अध्यक्ष...
१ मंसिर, काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले टस जितेर फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेसँगै काठमाडौंका कप्तान करण केसीले साविक विजेता जनकपुर बोल्ट्सलाई ब्याटिङको...
१ मंसिर, काेहलपुर । बाँकेको राप्ती सोनारी २ अगैयामा सोमबार बिहान भएको सवारी दुर्घटनामा परेर बर्दियाका एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार बिहान सवा ७ बजे कोहलपुरबाट काठमाडौँ जाँदै गरेको भे १३ प ११८३ नम्बरको...