१९ मंसिर, काेहलपुर । मंसिर १७ गतेदेखि सुरु भएको तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड प्रतियोगिता-२०८२ मा अधिकांश खेल सम्पन्न भएका छन् । प्याब्सन कोहलपुरको आयोजनामा सुरु भएको प्रतियोगितामा...
१९ मंसिर, काठमाडौं । जनकपुर बोल्ट्सलाई पराजित गर्दै लुम्बिनी लायन्स एनपीएल सिजन-२ को प्लेअफमा प्रवेश गरेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी प्लेअफमा प्रवेश गरेको हो । योसँगै प्लेअफमा पुग्ने टोलीको टुंगो...
१९ मंसिर, काेहलपुर । कोहलपुर उद्योग वाणिज्य संघको आयोजना तथा व्यवस्थापनमा हुन लागेको कोहलपुर महोत्सव-२०८२ को तयारी अन्तिम चरणमा पुगेको छ। महोत्सव मुल समितिका संयोजक प्रदिप भट्टराईका अनुसार “दिगो विकासको उत्सव” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको...
१८ मंसिर, काेहलपुर । कोहलपुरमा संचालन हुन गईरहेको महोत्सवलाई थप व्यवस्थित, आकर्षक र सफल बनाउन सबैको साथ आवश्यक रहेको कोहलपुर उद्योग वाणिज्य संघका प्रदिप भट्टराईले बताएका छन । बिहिबार कोहलपुरका संचारकर्मिहरूसँगको छलफलका क्रममा अध्यक्ष भट्टराईले महोत्सवलाई...
१८ मंसिर, काेहलपुर । ईलाका प्रहरी कार्यालय काेहलपुरकाे हिरासतमा रहेका थुनुवाहरूलाई पुस्तक वितरण गरीएकाे छ । जेसीज सप्ताह कार्यक्रम उद्घाटनकाे अवसरमा काेहलपुर जेसीजले थुनुवाहरूकालागी ५० थान पुस्तक हस्तान्तरण गरेकाे हाे । थुनुवाहरुको अध्ययन गर्ने...
१७ मंसिर, बर्दिया । बर्दियाकाे बासगढी नगरपालिकामा कपडा बैंक स्थापना गरिएको छ । क्लोथ एण्ड फुड बैंक नेपालसँगकाे सहकार्यमा बाँसगढि नगरपालिकामा पहिलाे पटक कपडा बैंक परियाेजना लागू भएकाे हाे । जसअन्तर्गत पहिलाे चरणमा १००० व्यक्तिलाई न्यानो कपडा वितरण...
१७ मंसिर, काठमाडौं । अष्ट्रेलियन डार्शी सर्टले पहिलो अर्धशतक प्रहार गरेपछि लुम्बिनी लायन्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार विराटनगर किंग्सलाई पराजित गर्दै प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ । विराटनगरले दिएको १४५ रनको लक्ष्य...
१७ मंसिर, काेहलपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कोहलपुरको आयोजनामा तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरू भएकाे छ । लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोदप्रसाद ढकालले तेस्रो प्याब्सन...
१६ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लिग चरणका १९ खेलहरू सकिएका छन् । अब लिग चरणमा ९ खेलहरू बाँकी छन् । हालसम्म प्लेअफमा पुग्ने एक टिमको मात्र टुंगो लागेको छ । सुदूरपश्चिम रोयल्स लगातार ५ खेल जितेर प्लेअफमा पुगिसकेको...
१२ मंसिर, कोहलपुर । यहि मंसिर १७ देखि २० गतेसम्म तेस्रो प्याब्सन कोहलपुर रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आयाेजना हुने भएकाे छ । प्याब्सन काेहलपुर नगर समितिकाे आयाेजनामा प्रतियोगिता आयाेजना हुन लागेकाे आयाेजकले जनाएकाे छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत...