२५ चैत्र, काठमाण्डौं । झापाको गौरादह नगरपालिका-५, कोहबराका ५९ वर्षीय कुलबहादुर दर्जी आफ्नै मृत्युदर्ता बोकेर न्यायको खोजीमा हिँडिरहेका छन् । परिवार, जनप्रतिनिधि र वडासचिवको मिलेमतोमा...
२३ चैत्र, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)लाई राखेपले गरेको निलम्बन फुकुवा नभए प्रतिबन्ध गर्ने फिफा र एएफसीले चेतावनी दिएका छन्। साथै चुनावी साधारण सभा गर्नका लागि अवरोध नगर्नसमेत भनेको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एशियाली फुटबल महासंघ...
२२ चैत्र, काेहलपुर । नेपाल मगर संघ जिल्ला समन्वय समिति बाँकेको आयोजनामा “प्रथम सांस्कृतिक, भेषभूषा, खानपानका परिकार तथा नयाँ वर्ष २०८३ को शुभकामना आदान-प्रदान एवं वृहत सांगीतिक कार्यक्रम-२०८२/०८३” आयोजना हुने भएको छ। मगर समुदायको मौलिक पहिचान झल्काउने...
२० चैत्र, काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध चयन भएका छन् । सभामुखका लागि अर्यालको एकल उम्मेदवारी परेको थियो । यसअघि नेकपा एमालेले उम्मेदवारी दिने तयारी गरेको थियो । तर, एमालेले...
२० चैत्र, नेपालगन्ज । बाँकेमा पनि माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका जाँच कार्य सुरु गरिएको छ । चैत १९ गते बिहीबारबाट सुरु भएको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका जाँच कार्य सुरु गरिएको शिक्षा विकास तथा समन्वय एकाई...
२० चैत्र, नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले बसमा डाँका चोरी गर्ने गिरोहमा संलग्न चार जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार नेपालगञ्ज उप-महानगरपालिका वडा नं. ४ स्थित बसपार्कबाट काठमाडौंतर्फ जाँदै गरेको बसमा सवार यात्रुहरूलाई लक्षित...
१५ चैत्र, नेपालगञ्ज । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेमा उम्मेदवार बनेका ५६ जनामध्ये ४३ जनाले मात्र निर्वाचन खर्च बुझाएका छन् । जिल्लाको तीनवटै निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ५६ जना उम्मेदवार बनेका...
१५ चैत्र, नेपालगन्ज । शनिबार राति नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा जलेको अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको छ। भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा उनको मृत्यु भएको हो । मध्यराती जलेको अवस्थामा भेटिएकी सृजना बुढाको हत्या...
१४ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली ओली निवास प्रवेश गरेको थियो । काठमाडौं उपत्यका...
१३ चैत्र, काेहलपुर । काेहलपुर गाेल्डकपकाे मिति सार्वजनिक गरिएकाे छ । शुक्रबार काेहलपुरमा पत्रकार सम्मेलन गरी गाेल्डकपकाे मिति सार्वजनिक गरिएकाे हाे । आगामी बैशाख १९ गतेदेखि २६ गतेसम्म बाँकेको कोहलपुर-२ स्थित तेह्र विगाह खेलमैदानमा प्रतियोगिता आयोजना...