३१ असोज, काठमाण्डौं । सरकारले त्रिभुवन विश्वविद्यालय (टियु) परिसरमा निर्माणाधीन कीर्तिपुर क्रिकेट रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरको खेलमैदानका रूपमा विकास गर्न गुरुयोजना स्वीकृत...
३१ असोज, काठमाण्डौं । ललितपुरमा जारी नेकपा एमालेको १०औँ केन्द्रीय कमिटीका बैठकमा वीरगन्जबाट सहभागी केन्द्रीय सदस्य अरबिन्द सिंहले दुई-दुईपटक आफैँले संसद् विघटन गरेकाले अहिले प्रतिनिधि सभा पुन:स्थापनाको माग गर्दै पार्टी आन्दोलनमा जानु हास्यास्पद...
३० असोज, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाली क्रिकेट टोलीको ऐतिहासिक उपलब्धिको उच्च प्रशंसा गर्दै भव्य स्वागत र पुरस्कारको दिने तयारी गरेको छ । राष्ट्रिय क्रिकेट टोलीले बुधबार इतिहास रच्दै तेस्रो पटक विश्वकपमा स्थान सुरक्षित गरेको...
३० असोज, काठमाडौँ । रियालिटी सो ‘एक्टिंग स्टार’को शीर्ष उपाधि नेपालगन्जकी नबिना रानाभाटले जितेकी छिन् । बुधबार साँझ आयोजित ग्रान्ड फिनालेमा अन्य प्रतियोगीलाईपछि पार्दै उनी विजेता घोषित हुन सफल भएकी हुन् । उनले आफ्नो अभिनयको जादुले दर्शक र निर्णायक...
३० असोज, नेपालगन्ज । बाँकेमा इन्भर्टरको तार छुटाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। खजुरा गाउँपालिका-७ चाईना भट्टा निवासी २४ वर्षीय रोहित बढैको बुधबार साँझ मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, नेपालगन्ज उपमहानगरपालिका-१९...
२८ असोज, काठमाडौं । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइएको छ । मंगलबार पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति खड्कालाई दिएको महामन्त्री विश्वप्रकाश...
२८ असोज, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए । कात्तिक ६ गते बिहीबार...
२७ असोज, काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेकामध्ये ५ हजार ५४७ कैदीबन्दी अझै फरार छन् । कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म ९ हजार ८ सय फरार कैदीबन्दीलाई कारागार फिर्ता भएका छन्। फरार कैदीबन्दीको विवरण विभागको...
२६ असोज, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको छ । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । यूएईका लागि अलिशान...
२६ असोज, काठमाडौं । नेकपा माओवादीका केन्द्रीय उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महरालाई काठमाडौंबाट पक्राउ गरिएको पुष्टि गरेको छ । उनलाई भन्सार ऐन, २०६४ तथा संगठित अपराध...