दृष्टिविहीन विद्यार्थीहरुमाथि विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समिति गैर जिम्मेवार बन्दै गएपछि त्रिभुवन नमूना मा.वि.मा अध्ययनरत दृष्टिविहीनहरुले समस्या समाधानका लागि नगर...
समता फाउण्डेसनका कार्यकारी निर्देशक तथा शिक्षा विभाग प्रमुख सुदर्शन पौडेल लगायतको टिमले मध्य तथा सुदुरपश्चिम क्षेत्र अन्तर्गत प्रदेश नं. ५, ६ र ७ मा संचालनमा रहेका समता विद्यालयहरुको अनुगमन गर्ने भएका छन । अनुगमनकै क्रममा आईतबार बाँकेको आएको टोलीले...
यो आलेख शिक्षक सेवा आयोगको तयारी गरिरहेका परीक्षार्थीलाई लक्षित गरी तयार गरिएको हो । यसमा मुख्य गरी वस्तुगत प्रश्नको तयारी गर्ने केही तरिकाहरुलाई प्रस्तुत गरिएको छ । यो आलेख प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहँदाका केही व्यक्तिगत अनुभव र केही...
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको १९ औं स्थापना दिवस आइतबार मनाइएको छ । समावेशी लोकतन्त्रको आधार, पूर्ण समावेशी सञ्चार भन्ने नारा सहित दिवसमा सूचना, तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले मौलिक बाजा बजाएर उद्घाटन गरेका थिए । कार्यक्रममा...
बाँकेको कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको विवाद चर्किएको छ । पुस्तकालय जस्तो पवित्र संस्थामा चरम गुटबन्दी हाबी भएको भन्दै संस्थाका आजिवन सदस्यहरु आन्दोलनमा उत्रिएका छन । पुस्तकालयको हालको कार्यसमितिले पुस्तकालयमा...
घरघरमा श्रीमद्भागवत गीता पुर्याउने अभियानको घोषणा गरिएको छ । गीता प्रेस बिक्री केन्द्रले श्रीमद्भागवत गीता र सरल गीता विमोचन समारोहमा घरघरमा गीता पुर्याएपछि प्रत्येक नेपालीका हातहातमा पुर्याउने लक्ष्य रहेको जनाएको छ । कार्यक्रममा पशुपतिनाथका...
वागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरका विद्यार्थी संगठनहरुले सहायक क्याम्पस प्रमुखको राजिनामा माग गरेका छन । क्याम्पसमा संचालन भईरहेको स्नातक तहको परिक्षामा सिट प्लानिङको विषयलाई लिएर सहायक क्याम्पस प्रमुख कृष्ण प्रसाद अधिकारीले विद्यार्थी...
आज सार्वजनिक हुने भनिएको कक्षा १२ को नतिजा अब बिहीबार मात्रै सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक समस्या आएको भन्दै कक्षा १२ को नतिजा भोलि बिहीबार मात्रै सार्वजनिक गर्ने बताएको हो । मंगलबार सार्वजनिक गर्ने तयारी गरेको नतिजा आज...
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । आज मंगलबार नै नतिजा प्रकाशित गर्ने तयारी गरे पनि प्राविधिक त्रुटि देखिएको भन्दै बोर्डले भोलि बुधबार नतिजा सार्वजनिक गर्न लागेको हो । यो वर्ष परीक्षामा...
कञ्चनपुरमा १३ बर्षिया बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै नेपालगन्जमा बालअधिकारकर्मीले विरोध प्रदर्शन गरेका छन् । भीमदत्त नगरपालिका २ कि १३ वर्षीय निर्मला पन्त भीमदत्तनगर १८ निम्बुखेडाको उखुबारीमा मृत फेला परेकी थिइन् । बालअधिकारकर्मीहरु...