२१ बैशाख २०८१, शुक्रबार

विश्व समाचार


काठमाडौं - अन्तर्राष्ट्रिय मैत्रपूर्ण खेलमा जर्मनीले २०१८ को विश्वकप आयोजना गरेको राष्ट्र रसियालाई पराजित गरेको छ । बिहीबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा रसियामाथि लय विर्सेको...

  • करोडौं मानिसको ज्यान लिएको र थप करोडौंलाई घाइते, विधवा र टुहुरो बनाएको प्रथम विश्वयुद्ध कति भयावह थियो भन्ने हताहतीको उल्लेखित तथ्यांकहरुले नै देखाउँछ । तथ्याङ्कहरुको अभावले गर्दा सय वर्षअघि ५२ महिना चलेको उक्त युद्धको वास्तविक तथ्याङ्क थाहा पाउन...

  • अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प आफ्ना पति राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका स्टाफसँगको झगडाका कारण अहिले चर्चामा छन् । करिब १२ वर्षअघि मात्रै अमेरिकी नागरिक बनेकी मेलानियाका बारेमा के भनिन थालेको छ भने उनी सन् १९८७ मा तत्कालीन राष्ट्रपति रोनाल्ड...

  • सोसल मिडिया प्लाटफर्म फेसबुकले नयाँ भिडियो एप ल्याएको छ । युवापुस्ता माझ टिकटक चर्चित बनिरहेका बेला फेसबुकले लास्सो एप सार्वजनिक गरेको हो । जसलाई टिकटक (म्युजिकल्ली) को प्रतिस्पर्धीका रुपमा हेरिएको छ । लास्सो एप प्रयोगकर्ताले टिकटकमा जस्तै फिल्टर्स...

  • एजेन्सी– श्रीलंकामा चुनाव नजिकिँदै गर्दा प्रधानमन्त्री महिन्दा राजपाक्षेले आइतबार सिरिसेनाको श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी) सँग ५० वर्ष पुरानो गठबन्धन तोडेका छन् । उनले गठबन्धन तोडेर नवगठित श्रीलंका पिपुल्स पार्टी (एसएलपीपी) को सदस्यता लिएका...

  • काठमाडौँ — लामो समयदेखि रिक्तमध्ये तीन कूटनीतिक नियोगमा सरकारले राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले आइतबार भारतका लागि नीलाम्बर आचार्य, यूएईका लागि कृष्णप्रसाद ढकाल र मलेसियाका लागि उदयराज पाण्डेलाई सिफारिस गर्ने निर्णय लिएको हो । संविधानको...

  • काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले एभर्टनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।  आइतबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा चेल्सीले एभर्टनलाई पराजित गर्न सकेन । यता एभर्टनले भने बाहदुरीका साथ चेल्सीलाई बराबरीमा रोक्न सफल भयो । खेलअवधिभर...

  • काठमाडौं - हडर्सफिल्ड टाउनले इंग्लिस प्रिमियर लिग फुटबलमा पहिलो जित निकालेको छ । सोमबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा हडर्सफिल्डले फुलहमलाई १–० गोलले पराजित गर्दै यो सिजनको प्रिमियर लिगमा पहिलो जित निकालेको हो । तर हडर्सफिल्डले गोल गर्दै जित...

  • काठमाडौं — पश्चिमी सञ्चारमाध्यमले कथित ‘चिनियाँ ऋण जालो’ ले जन्माएको चिन्ताका कारण पाकिस्तानको नयाँ सरकारले केही चिनियाँ परियोजना रोकेकाले चीन–पाकिस्तान आर्थिक कोरिडोर (सीपीईसी) समस्यामा परेको दाबी गरिरहेका छन् । तर प्रधानमन्त्री इमरान खानले गर्न...

  • काठमाडौं– डलरको भाउ फेरि आकाशिएको छ । नेपाल राष्ट्र बैंकले बिहिबारको लागि तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ८ पैसा पुगेको छ । यस्तै विक्रिदर ११८ रुपैयाँ ६३ पैसा रहेको छ । जवकी अघिल्लो दिन एक डलरको खरिददर ११७ रुपैयाँ ५९ पैसा र...