८ बैशाख २०८१, शनिबार

विश्व समाचार


काठमाडौँ - अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार सबै २५ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले...

  • श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षे प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पूर्वराष्ट्रपति राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि प्रधानमन्त्री पदमा रानिल विक्रमासिंघे थिए । श्रीलंकाको...

  • बेलायतको ट्राभल गाइड बुकले पर्यटकीय गन्तव्यका लागि विश्वका १० सुन्दर देशहरुको सुची प्रकाशित गरेको छ । त्यस मध्य भ्रमणकालागि नेपाल पहिलो नम्बरमा परेको छ । यो आजभन्दा २ वर्ष पहिलेको कुरा हो । सन् २०१६ मा भ्रमणका लागि बेलायतको रफ गाइडले प्रकाशित गरेको...

  • चीनले उत्पादन गरेको भूमि-पानी उभयचर विमान ‘खुन लोङ्ग’ को पहिलो परिक्षण सफल भएको छ । शनिबार विहान नौ बजेर पाँच मिनेट जाँदा चीनको हु पै प्रान्तको चिन मन सहर चाङ्ग ह विमानस्थलमा पानीबाट छुटेर उड्ने तथा अवतरण गर्ने विमानको सफल परिक्षण गरिएको हो । उक्त विमानको...

  • कोहलपुर नगरपालिकाकी उपमेयर सन्जु कुमारी थारु सेफ्टिटङ्की सफा गर्ने तालिममा सहभागी हुन फिलिपिन्स पुगेकी छन । एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी फिलिपिन्सको फेलोसिप कार्यक्रममा भाग लिन उपमेयर थारू फिलिपिन्स गएकी हुन। नेपाल, बङ्गलादेश र भारतका प्रतिनिधिहरू...

  • President Donald Trump has warned Honduras, Guatemala and El Salvador against allowing people who intend to travel into the US illegally to pass through their borders. He tweeted on Tuesday night: 'We have today informed the countries of Honduras, Guatemala and El Salvador that if they allow their citizens, or others, to journey through their borders and up to the United States, with the intention of entering our country illegally, all payments made to them will STOP (END)!' He then added: 'Anybody entering the United States illegally will be arrested and detained, prior to being sent back to their country!' Earlier in the day, Trump tweeted to say he had warned...

  • पाकिस्तानमा बलात्कारपछि एक बालिकाको हत्या गरिएको घटनामा दोषी पाइएका एक जनालाई फाँसी दिइएको छ।गत ज्यानुअरीमा बलात्कार गरी ६ वर्षीया बालिका जैनब अन्सारीको हत्या गरिएको थियो। हत्या गरी फालिएकी जैनबको शव फोहोरको थुप्रोमा फेला परेको थियो।घटनामा दोषी...

  • बुधबार बिहान युट्युबमा समस्या आएको छ । बिहान ७ः३० बजेदेखि युट्युबमा समस्या आएको हो । युट्युबको मेन सर्भरमै समस्या आएकोले विश्वभर युट्युबमा समस्या आएको हो । समस्याको समाधान गर्न प्राविधिकहरुको टीम लागिरहेको सुजन ओइजकेलाई उद्धृत गर्दै अन्तराष्ट्रिय...

  • डोनल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति भएदेखि नै आप्रवासी योग्यताको कुरा उठाइरहेका छन् । शनिवार उनले फेरि एकपटक योग्य र अमेरिकालाई मद्दत गर्न सक्ने व्यक्ति मात्र अमेरिकामा आएर बस्न भनेका छन् । देशमा अवैध तरिकाले नघुस्न उनले चेतावनी दिएका छन् । ह्वाइट...

  • नैरोबी - केन्याको पश्चिमी क्षेत्रमा बुधबार बिहानै भएको बस दुर्घटनामा ४२ जनाभन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रान्तीय ट्राफिक प्रहरी अधिकृत जेरो आरोमले घटनास्थलमै ४२ जनाको मृत्यु भएको खबर प्राप्त भएको र बसभित्र अरु पनि यात्रु रहेकाले मृत्यु...