खेती किसानीको काम सकिएपछी म्धयपश्चिमका पहाडी तथा हिमाली जिल्लाका युवाहरु मजदुरीका लागी नेपालगन्ज नाका हुँदै भारत जान थालेका छन । नेपालगन्ज भन्सार नाका हुंदै भारत मजदुरीका लागी जाने...
कञ्चनपुरमा १३ बर्षिया बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै नेपालगन्जमा बालअधिकारकर्मीले विरोध प्रदर्शन गरेका छन् । भीमदत्त नगरपालिका २ कि १३ वर्षीय निर्मला पन्त भीमदत्तनगर १८ निम्बुखेडाको उखुबारीमा मृत फेला परेकी थिइन् । बालअधिकारकर्मीहरु...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले गत आर्थिक वर्ष ०७४|०७५ मा ६ सय १ वटा उजुरी दर्ता भएको जनाएको छ । ६०१ वटा भ्रष्टाचार सम्बन्धि उजुरीलाई प्रारम्भिक अनुसन्धान गरिएकोमा ४ सय २९ (७१.३८५ प्रतिशत) वटा उजुरी फच्र्छौट गरिएको छ । ६ सय १ उजुरीमध्ये...
बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरलाई ३६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । आयोगको टोलीले शनिवार बिहान भैरहवाबाट ठाकुरलाई ३६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । ठाकुरकी...
गुल्मी / गुल्मीमा घुस लिदै गरेको अवस्थामा शव इन्जिनियर पक्राउ परेका छन् । तम्घास सिमलटारी प्युठान सडक आयोजनाका शव इन्जिनियर प्रकाश झा नगद एक लाखसहित पक्राउ परेका हुन् । उनलाई शनिबार बिहान उनकै कोठामा घुस लिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान...
एक समिती र ३ उपसमिती बनाउदै बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको संचालक समितिको पुर्ण बैठक सम्पन्न भएको छ । शुक्रबार सम्पन्न बैठकले पदपूर्ति समिति, लेखा तथा महायज्ञ रकम संकलन उपसमिति, बिधान संसोधन तथा शैक्षिक प्रशासन उपसमिति र निर्माण उपसमिति गठन गर्दै...
पढेलेखेका धेरै युवायुवतीको उद्देश्य भनेकै राम्रो जागिर खाने हुन्छ । त्यसमा पनि सकभर एनजीओ, आइएनजीओ र सरकारी जागिर । आफ्ना छोराछोरी पढेर राम्रो जागिर गरुन् भन्ने अभिभावकको पनि सपना हुन्छ । तर कोही यस्ता व्यक्तिहरु पनि छन, जसले राम्रो जागिर छोडेर आफ्नै...
गत असार ३२ गते कोहलपुरमा रहेको स्प्ल्यास जोनमा रहेको पौडी पोखरीमा डुबेर ज्यान गुमाएकी बालिका अपेक्षा शर्माको स्मृतीमा पौडी पोखरी सञ्चालकले अक्षय कोष स्थापना गरेका छन् । कोहलपुर निवासी नेपाली काँग्रेस कोहलपुर नगर समिति सभापति बलराम शर्माका जेष्ठ सुपुत्र...
चितवनबाट काठमाडौ जाँदै गरेको ना ६ ख २५०६ नम्बरको बस दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । चितवनको ईच्छाकामना-३ खानी खोलामा बस दुर्घटना भएको हो । बस सडकबाट ६० मिटर तल त्रिशुलीको किनारमा खसेको चितवनका प्रहरी प्रमुख शुशील सिंह राठौरले जानकारी दिए । घाइते...
‘आजको आवश्यकता, ठकुरीहरुको एकता’ भन्ने मुल नाराका साथ दर्शन सेवा समाज कोहलपुरको प्रथम नगर अधिवेशन कोहलपुरमा सम्पन्न भएको छ । प्रथम अधिवेशनले प्रेम नारायण शाहीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । जसको उपाध्यक्षमा श्रीमती तारा चन्द...