राजनीति


काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ । दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उनको मंगलबार दिउँसो निधन भएको हो । मेयर सुब्बालाई छातीमा निमोनियाको...

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप नगरेको प्रष्टोक्ति दिएका छन् । ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि यस्तो प्रतिक्रिया दिएका हुन् । सन् २०१६ को अमेरिकाको राष्ट्रपति चुनावमा ट्रम्पलाई...

  • काठमाडौ(मलुकमा चरम वेथिति, अराजकता बढिरहेको अवस्थामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्र आन्तरिक गुटबन्दी बढ्दै गएको छ ।  गत निर्वाचनमा लज्जास्पद हार व्यहोर्नु पर्नाको एउटा प्रमुख कारण गुट उपगुट भएको औंल्याइए पनि शीर्ष नेतहरु अझै गुट उपगुटलाई...

  • काठमाडौ- संघअन्तर्गत रहेका अधिकांश जिल्ला कार्यालय आज (मंगलबार)देखि खारेज हुँदै छन् । संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालयहरू खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएका हुन् । आजको नयाँ पत्रिकामा खबर छापिएको छ । खारेज भएका...

  • सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीलाई सरकारी दण्ड सजाय भएको छ । भक्तपुरको कमलविनायक-नगरकोट सडक निर्माण आयोजनाको ठेक्का लिएका अधिकारीले सम्झौता अनुसार काम नगरेपछि कारबाहीमा परेका हुन्...

  • बर्दिया माछागढकी मोतीदेवी चौधरी २०६३ सालकी संविधानसभा सदस्य हुन्। उनी मुक्तकमैयाको प्रतिनिधित्व गर्दै संसद भवन छिरेकी थिइन्। उनले संविधान लेखनलगायत कानुन निर्माणमा मुक्तकमैयाको प्रतिनिधि भएर १८ महिना बिताइन्। तर, यीनै मोतीदेवी अहिले आर्थिक अभावमा...

  • आदिकवि भानुभक्त आचार्यको २०५ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मेलन-२०७५ अन्तर्गत आइतबार चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर : रासस   प्रधानमन्त्री...

  • ‘समुदायको विवाद समुदायमा नै समाधान गरौ, समदायमा दिगो शान्ति स्थापना गरौ’ भन्ने मुल नाराका साथ सुरु भएको मेलमिलाप सम्वन्धि ३ दिने पुनर्ताजगी तालिम शनिवार सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा कोहलपुर नगरपालिकाका १५ वटै वडामा रहेका मेलमिलापकर्ताहरुलाई...

  • काठमाडौं – उर्जा सचिव अनुपकुमार उपाध्याय जलविद्युत तथा विकास कम्पनी, उत्पादन र राष्ट्रिय ग्रीड कम्पनीको अध्यक्ष छन् । तर, साउन १ गतेदेखि उनले सो पदबाट राजीनामा दिनुपर्नेछ । सचिव उपाध्यायमात्र होइन, सूचना तथा प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ...

  • काठमाडौं - संविधानको धारा ९१ ९२० मा भनिएको छ, ‘प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्नेछ ।’ त्यस्तै, प्रदेशसभाको हकमा पनि संविधानको धारा १८२ ९२० ले प्रस्टसँग भनेको छ– प्रदेशसभाको सभामुख वा उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्ने...