५ जेष्ठ २०८१, शनिबार
पूर्व नेपाली राजदूतको ‘हत्या’
  • काँचुली खबर

फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशवराज झा काठमाडौंमा मृत फेला परेका छन् ।

झा काठमाडौंको थापाथलीस्थित निवासमा मृत फेला परेका हुन् । प्रहरीका अनुसार टाउकोमा चक्कु प्रहार गरिएको अवस्थामा झाको शव फेला परेको छ ।

प्रहरीले चक्कु प्रहर गरी कसैले झाको हत्या गरेको हुनसक्ने आशंका गरेको छ ।

  • ४ भाद्र २०७५, सोमबार ११:५६ प्रकाशित
  • Nabintech