६ जेष्ठ २०८१, आईतवार
कोफी अन्नानको निधन
  • काँचुली खबर

नोबेल शान्ति पुरस्कार विजेता कोफी अन्नानको मृत्यु भएको छ । उनी संयुक्त राष्ट्र संघका पूर्व महासचिव हुन् । अन्नानको ८० वर्षको उमेरमा निधन भएको हो ।

अन्नान संयुक्त राष्ट्र संघजस्तो अन्तराष्ट्रिय संस्थाको सबैभन्दा जिम्मेवार पदमा पुग्ने पहिलो अफ्रिकन हुन् । उनले संयुक्त राष्ट्र संघको महासचिवका रुपमा सन् १९९७ देखि २००६ सम्म दुई कार्यकाल काम गरे । पछिल्लो समय उनले राष्ट्र संघका विशेष दूत भएर सिरियाको युद्धलाई शान्तिपूर्ण निकास दिन काम गरिररहेका थिए ।

  • २ भाद्र २०७५, शनिबार १५:५० प्रकाशित
  • Nabintech