इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट एक वर्षको अवधिमा करिब ६ हजार नागरिकता वितरण भएको छ । ईलाका प्रशासन कार्यालय चन्द्रौटाबाट आर्थिक वर्ष ०७४/७५ मा ५ हजार ९ सय ५० जनाले नया नागरिकता प्राप्त...
भारतीय प्रहरीले भारतीय नक्सलाइट माओवादीलाई नेपालबाट हतियार सप्लाई हुने गरेको आरोप लगाएको छ। महाराष्ट्रा राज्यको पुलिसले भारतीय नक्सलाइट माओवादीलाई नेपालबाट हतियार सप्लाई हुने गरेको आरोप लगाएको हो । शुक्रबार महाराष्ट्रा पुलिसका एडीजी परमवीर सिंहले...
नेपाल सरकारका उप प्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका एक ब्यक्तिको प्रहरी हिरासतमै मृत्यु भएको छ । बर्दियाको गुलरियामा भाद्र ७ गते पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका ४ जना कार्यकर्ता मध्येका...
पाँच वर्षमा गरिबीको दर १० प्रतिशतमा झार्ने र प्रतिव्यक्ति आय वार्षिक दुई हजार अमेरिकी डलर पुर्याउने लक्ष्यसहित प्रदेश ५ सरकारले आवधिक योजना तर्जुमाको तयारी थालेको छ । प्रदेशको योजनावद्ध दिगो विकास र समृद्धिका लागि संघीय सरकारले जस्तै प्रदेश सरकारले...
कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जु कुमारी चौधरी नगरपालिका संघ नेपालको केन्द्रिय सदस्यमा निर्वाचित भएकी छन । काठमाण्डौमा जारी नगरपालिका संघ नेपालको छैठौं राष्ट्रिय अधिवेशनबाट बाँकेको प्रतिनिधित्व गर्दै चौधरी केन्द्रिय सदस्यमा निर्वाचित भएकी हुन...
नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल लोकतान्त्रिक थारु संघ र थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको संयुक्त आयोजनमा अगुवा कार्यकर्ता भेला कोहलपुरमा सम्पन्न भएको छ । नेकपाका नेता अशोक कोईराला, अशोक रोकाय र पट्टु थारुको विशेष आतिथ्यतामा भेला सम्पन्न भएको...
अन्तर्राष्ट्रिय वेपत्ता विरुद्धको दिवसका अवसरमा सम्मान तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । दिवसकै अवसरमा द्वन्द्व पीडित एकल महिला संजाल बाँकेको आयोजनामा कोहलपुरस्थित अतिथि होटलमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । द्वन्द्वकालमा बाँके जिल्लाबाट...
काठमाडौँ - बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आज अपराह्न एक विशेष समारोहका बीच राजधानी आरम्भ हुँदैछ । प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्नुहुने...
भदौ १४ र १५ गते काठमाडौंमा हुने बिमस्टेक शिखर सम्मेलनका लागि नेपाली सेनाले हवाइ गस्ती शुरू गरेको छ । सेनाले सोमवारदेखि हवाइ गस्ती शुरू गरेको हो । सुरक्षा चुनौती रहने भनेर पहिचान भएका क्षेत्रलाई लक्षित गरी गस्ती शुरू गरेको सैनिक प्रवक्ता सहायक रथी गोकुल...
५ नम्बर प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारि मन्त्री आरती पौडेललाई पृत्रीशोक परेको छ । घाँटीको क्यान्सरबाट ग्रसीत मन्त्री पौडेलका पिता बाबुराम पौडेलको भारतको लखनउमा उपचारका क्रममा मृत्यु भएको छ । विगत लामो समयदेखि उपचार गराउँदै आएका पौडेलको थप...